३ असार, काठमाडौं । विश्व स्वास्थ्य संगठनले धेरै अगाडिदेखि नै भन्दै आएको छ कि कोरोना भाइरस महामारी नियन्त्रणका लागि सबैलाई खोप दिनु अनिवार्य छ । सन् २०२१ को अन्त्य सम्ममा विश्वका कम्तिमा २० प्रतिशत जनसंख्याले कोभिड १९ विरुद्धको पूर्ण खोप प्राप्त गरिसक्ने अनुमान विश्व स्वास्थ्य संगठनको थियो । तर डब्लुएचओको यो अनुमान पूरा नहुने पक्कापक्की […]