रामकृष्ण भण्डारीको पुस्तक ‘सत्ता संघर्ष : ३० वर्षमा २८ सरकारका नालीबेली’ सार्वजनिक

काठमाडौं । २०४८ सालपछिका २८ सरकारबारेको पुस्तक ‘सत्ता संघर्ष : ३० वर्षमा २८ सरकारका नालीबेली’ सार्वजनिक भएको छ । पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित पुस्तकलाई सांग्रिला बुक्सले बजारमा ल्याएको हो । २०४६ सालको जनआन्दोलनले ३० वर्षे पञ्चायती शासन ढालेर प्रजातन्त्र पुनर्स्थापना भएपछि शासन व्यवस्था जनप्रतिनिधिका हातमा आए पनि दलीय दाउपेच र अन्तर्द्वन्द्वले मुलुक दिशाहीन बन्न पुगेको […]

सम्बन्धित सामग्री

कर्णालीमा सत्ता संघर्ष : माओवादीको संयुक्त बैठक निष्कर्षविहीन

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशन कार्यान्वयन गर्न बसेको कर्णााली प्रदेशस्थित माओवादीको पार्टी कमिटी र संसदीय दलको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

भण्डारीको ‘सत्ता संघर्ष’ सार्वजनिक

पत्रकार रामकृष्ण भण्डारीको ‘सत्ता संघर्ष’ नामक पुस्तक सार्वजनिक भएको छ । कांग्रेस महामन्त्री गगनकुमार थापा, एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवाली, एकीकृत समाजवादीकी नेतृ गरिमा शाह र राजनीतिक विश्लेषक हरि शर्माले शनिबार संयुक्त...

सत्तारुढ गठबन्धन टिकाउनुपर्ने बाध्यात्मक अवस्था

काठमाडौं : नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धनलाई टिकाउनुपर्ने बाध्यात्मक अवस्था रहेको बताएका छन्।मुलुकको राजनीतिक स्थायित्वका लागि सत्तारुढ गठबन्धनलाई टिकाएर अघि बढ्नुपर्ने ज्ञवालीको तर्क थियो। शनिबार काठमाडौंमा पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित पुस्तक ‘सत्ता संघर्ष : ३० वर्षमा २८ सरकारका नालीबेली’को सार्वजनिक तथा अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।राजनीतिक स्थायित्वको नाममा राजनीतिक प्रणालीमा भने पुनर्विचार नगर्ने उनले स्पष्ट पारे। उपमहा

संचारकर्मी रामकृष्ण भण्डारीद्वारा लिखित ‘सत्ता संघर्ष’ पुस्तक बजारमा

काठमाडौं । संचारकर्मी रामकृष्ण भण्डारीद्धारा लिखित सत्ता संघर्ष नामक पुस्तक बजारमा आएको छ । शनिबार राजधानीमा एक कार्यक्रम आयोजना गरी उक्त पुस्तक लोकापर्ण गरिएको छ । संसद भवन नयाँ वानेश्वरमा रहेको लोत्से हलमा आयोजित कार्यक्रममा उक्त पुस्तक नेपाली कांग्रेसका महामन्त्री गगन थापा, नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवाली, सांसद गरिमा शाह र राजनीतिक विश्लेषक डा. हरी […]

रामकृष्णको ‘सत्ता संघर्ष’ सार्वजनिक

काठमाडौं, ३० पुष। पत्रकार रामकृष्ण भण्डारीको ‘सत्ता संघर्ष : ३० वर्षमा २८ सरकारका नालीबेली’ नामक पुस्तक आज सार्वजनिक भएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा भएको कार्यक्रममा एमाले नेता प्रदीप ज्ञवाली, कांग्रेस महामन्त्री गगनकुमार थापा, गरिमा शाह र हरि शर्माले पुस्तक सार्वजनिक गरेका हुन्।

कर्णालीमा सत्ता संघर्ष : माओवादी र कांग्रेसबीच असमझदारी बढ्दो

१२ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही र नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीबीच सत्ता संघर्ष शुरु भएको छ । पछिल्लो समय प्रदेशमा सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) र कांग्रेसबीच ‘आलोपालो’ नेतृत्वबारे असमझदारी बढ्दो छ । गत वैशाख ३ गते विश्वासको मत लिनुअघि मुख्यमन्त्री शाहीसँग भएको सहमति अनुसार अब सरकारको नेतृत्व आफूले […]

बिमला वली फेरि माओवादीमै !

लुम्बिनी प्रदेशको सत्ता संघर्ष रोचक मोडमा पुगेको छ । प्रदेशसभा सदस्य विमलाकुमारी खत्री निर्णायक बनेपछि अहिले एमाले र माओवादीबीच द्वन्द झन बढेको छ ।