लाम्चे कछुवाको नालीबेली

‘द रेप्टाइल डाटाबेस’ सन् २०२१ का अनुसार हाल विश्वमा ३६१ प्रजातिका कछुवा पाइन्छन् । त्यसमध्ये नेपालमा १८ प्रजातिका कछुवा पाइने अनुमान गरिएको भए पनि चार प्रजातिका कछुवा प्राकृतिक वासस्थानमा भेटिएको प्रमाण छैन । उक्त कुरा लारिसा काइसल र हर्मन स्लयाइखकले सन् २०१६ मा प्रकाशन गरेको नेपालका उभयचर तथा सरीसृप (कछुवा) नामक बाल पुस्तकमा उल्लेख गरिएको […]