काठमाडौं । भक्तपुरमा निसासिएर तीनमहिने शिशुको मृत्यु भएको छ ।
सूर्यविनायक नगरपालिका–४, दधिकोट गाम्चास्थित जस्ताले छाएको घरमा गिगत दुई वर्षदेखि डेरा गरी बस्दै आएका रामेछापको मन्थली नगरपालिका घर भएका ३० वर्षीय अभिषेक रम्तेलका तीन महिनाका छोराको मृत्यु भएको हो ।
हिजो बेलुका खाना खाएर आगो तापी सुतेकोमा बिहान अबेरसम्म पनि नउठेकोले स्थानीय...