प्रिमियर लिग क्लब नटिङ्घम फरेस्टले गोलकिपर वायन हेनेसीलाई अनुबन्ध गरेको छ । ३५ वर्षीय गोलकिपर हेनेसीलाई फरेस्टलाई बर्नलीबाट अनुबन्ध गरेको हो । हेनेसीले फरेस्टसँग २ वर्षको सम्झौता गरेका छन् ।हेनेसीले गत सिजन बर्नलीका लागि ३ खेल खेलेका थिए । हेनेसीले वेल्सका लागि उनले १०३ खेल खेलेका छन् ।