सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीले शुक्रबार रास्वपा सभापति रवि लामिछानेसँगै १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अदालतले पक्राउ पुर्जी जारी गरेको हो । पक्राउ पुर्जी जारी भएसँगै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली रास्वपा कार्यालय वनस्थली पुगेको छ । पार्टी कार्यालयबाट बाहिरिँदा सभापति लामिछानेले...