काठमाडौं । बिमा समितिले प्राइम लाइफ इन्स्योरेन्सलाई जरिबाना तिराएको छ । कम्पनीले समितिबाट जारी सुशासन सम्बन्धी निर्देशिका, २०७५ तथा वैदेशिक रोजगार म्यादी जीवन बिमा सम्बन्धी निर्देशन, २०७३ विपरीत कार्य गरेको भन्दै १० हजार रुपैयाँ जरिबाना तिराइएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।
“समितिबाट प्राइम लाइफ इन्स्योरेन्सको स्थलगत निरीक्षण हुँदा सो कम्पनीले...