भारतबाट अवैध रुपमा भित्र्याइएका चार हजार चल्ला नष्ट

वीरगंज : भारतबाट अवैध रुपमा भित्र्याइएको चार हजार ब्रोइलरको चल्ला नष्ट गरिएको छ। पर्सा प्रहरीले बेवारिसे अवस्थामा चल्ला बरामद गरी नष्ट गरेको हो। प्रहरी टोलीले बर्ड फ्लु फैलिएको अवस्थामा सीमा क्षेत्रमा कडाई गरेपछि वीरगंज-२४ रामगढवास्थित तिलावेपुलव नजिकै व्यवसायीहरुले चल्ला फालेर भागेका थिए। जिल्ला प्रहरी कार्यालय पर्सा तथा पशु क्वारेन्टाइन सिर्सियाको संयुक्त…

सम्बन्धित सामग्री

भारतबाट अवैध भित्रिएका १० हजार चल्ला नष्ट

कपिलवस्तु प्रहरीले भारतबाट अवैध रुपमा भित्राइएका ब्रोइलर कुखुराको चल्ला नष्ट गरेको छ । कृष्णनगर नगरपालिका–४ सिर्सिहवाबाट चोरी पैठारी भएको चल्ला इलाका प्रहरी कार्यालय कृष्णनगरले नष्ट गरेको छ ।

कपिलवस्तुमा अवैध रूपमा भित्र्याइएका कुखुराको चल्ला नष्ट

चन्द्रौटा । इलाका प्रहरी कार्यालय कृष्णनगरले अवैध एक हजार ८०० ब्रोइलर कुखुराको चल्ला नष्ट गरेको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका–१ मडहास्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा गएराति भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको अवस्थामा कुखुराको चल्ला बरामद गरिएको प्रहरीले जनाएको छ । कृष्णनगर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक शैलेन्द्र पाण्डेको कमान्डमा खटिएको प्रहरी टोलीले...

अवैध १ हजार ८ सय ब्रोइलर कुखुराको चल्ला नष्ट

चन्द्रौटा । इलाका प्रहरी कार्यालय कृष्णनगरले अवैध एक हजार ८०० ब्रोइलर कुखुराको चल्ला नष्ट गरेको छ । जिल्लाको कृष्णनगर नगरपालिका–१ मडहास्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा गएराति भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको अवस्थामा कुखुराको चल्ला बरामद गरिएको प्रहरीले जनाएको छ । कृष्णनगर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक शैलेन्द्र पाण्डेको कमान्डमा खटिएको प्रहरी टोलीले उक्त अवैध कुखुराको […]

मोरङको सुनवर्षीमा १७ सय चल्ला नष्ट - Purbeli News

विराटनगर / प्रहरीले अवैध रुपमा भारतबाट ल्याएका ब्रोइलर कुखुराका चल्ला मोरङको सुनवर्षीबाट बरामद गरेर नष्ट गरेको छ । सुनवर्षी नगरपालिका–८ बाट प्रहरीले एक हजार सात सय (१७ सय)वटा चल्ला सोमबार दिउँसो बरामद गरेको थियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार छवटा काटुनभित्र मकैबारीमा लुकाएर राखेको अवस्थामा ब्रोइलरका चल्ला बरामद गरिएको थियो । बेवारिसे...