विराटनगर । गैर सरकारी संस्था महासंघ (गैसस) मोरङका अध्यक्ष राजेन्द्र ढकाल कारागार चलान भएका छन्। जिल्ला अदालत मोरङले बुधबार पुर्पक्षका लागि गैसस मोरङका अध्यक्ष ढकाल अप्राकृतिक मैथुन मुद्दामा कारागार चलान गरेकाे हाे । अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले उनलाई थुनामा राख्न आदेश दिएको हो। जिल्ला सरकारी वकिल कार्यालय मोरङले ढकालविरुद्ध […]