काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनमा पार्टीको परिणामलाई निराशाजक भनेको छ। पार्टी अध्यक्ष कमल थापाले विज्ञप्ती जारी गरी निर्वाचनको परिणाम अकल्पनिय एवं अत्यन्त निरशाजनक रहेको बताएका हुन्।
उनले निर्वाचन परिणाम पार्टीका लागि प्रतिकुल रहेपनि जनताको मतादेशलाई प्रजातान्त्रिक आदर्श अनुरुप शिरोधार्य गर्ने बताए।
उनले कार्यकर्ताहरुको अथक प्रयासका वावजुद निर्वाचनमा यस्तो निराशाजनक