एमाले अध्यक्षका लागि ओली र रावलबीच हुने नै भयो निर्वाचन

१३ मंसिर, चितवन । नेकपा एमालेको अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलबीच निर्वाचन हुने नै भएको छ । सौराहामा जारी दशौं महाधिवेशनको बन्दसत्र रोकेर दिनभर नेताहरूसँग छलफल गरेका ओलीले रावललाई उपाध्यक्ष बस्न आग्रह गरेका थिए । मध्यरातमा शुरू भएको बन्दसत्रमा ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका ओलीले अध्यक्ष मण्डलमा १९ जना पदाधिकारीबारे […]

सम्बन्धित सामग्री

एमाले अध्यक्ष ओली र कांग्रेस नेता सिंहबीच भेटवार्ता

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता प्रकाशमान सिंहबीच आज भेटवार्ता भएको छ । भक्तपुरको बालकोटस्थित ओली निवासमा पुगेर सिंहले ओलीलाई बधाई दिएका छन् ।बधाई आदानप्रदानसँगै उनीहरूबीच समसामयिक राजनीतिक एवं निर्वाचन परिणामका विषयमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

चुनावी अभियानका क्रममा एमाले अध्यक्ष ओली ४० जिल्लामा पुग्ने

नेकपा एमालेले चुनावी आमसभा आजबाट सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट सुरु गर्ने भएको छ । त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओली आज हेलिकोप्टरमार्फत दार्चुला पुग्दैछन् । चुनावी अभियानका क्रममा ओली ४० जिल्लामा पुग्ने कार्यतालिका छ । एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको सचिवालयले १८ देखि २६ कात्तिकसम्म पूर्वको पाँचथरदेखि सुदूरपश्चिमको दार्चुलासहित ४० जिल्लाका ४० वटै सभामा ओली सहभागी हुने गरी चुनावी सभाका कार्यक्रम बनाएको हो । ओलीले आज बिहान ११ बजे दार्चुला सदरमुकाम खलंगामा हुने चुनाव

निर्वाचन क्षेत्रमा ओलीको व्यस्तता

एमाले अध्यक्ष केपी ओली निर्वाचन नजिकिएसँगै आफ्नो निर्वाचन क्षेत्रमा व्यस्त छन् । शुक्रबार गृहजिल्ला आएका ओली झापा ३ को एउटा कार्यक्रममा सहभागी भए । त्यसपछि उनी आफ्नो निर्वाचन क्षेत्रअन्तर्गतको दमकमा भएको कार्यक्रममा...

एमाले अध्यक्ष ओली गृह जिल्ला झापामा तीन दिन बस्ने

काठमाडौं :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तीन दिनका लागि आज गृह जिल्ला झापा गएका छन्।  नेकपा एमाले प्रदेश कमिटी सदस्य होमबहादुर थापाका अनुसार दुईदिन अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा-५ का कार्यकर्तासँग भेटघाट गर्ने छन्। आज विहान १० बजे अध्यक्ष ओली भद्रपुरका लागि उडेका ओली आजै बिर्तामोडमा आयोजना हुने नेपाल उत्पीडित जातीय मुक्ति समाजको कार्यक्रममा सहभागी हुनेछन्।  त्यसपछि पार्टीका जनवर्गीय संगठनका पदाधिकारी नेतासँग अलग अलग भेटघाट गर्ने कार्यक्रम छ। भोलि

एमाले अध्यक्ष ओलीसँग भेटवार्तामा प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौं : निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। उनी पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीसँग आज (सोमबार) साँझ ८:०५ बजे भेटवार्ता गरेका हुन्।एमाले अध्यक्ष ओलीसँग भेटवार्ताका लागि प्रमुख आयुक्त सूर्यविनायक नगरपालिका-२ बालकोटस्थित ओली निवास पुगेका हुन्। प्रमुख आयुक्त थपलिया बा २ झ ३२३१ नम्बरको गाडीमा ओली निवास बालकोट पुगेका थिए।तर बालकोट सुत्रले भने भेटवार्ताको पुष्टि गरेन।

एमाले अध्यक्ष ओली हुम्ला आउँदै

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज हुम्लाको दुई स्थानमा हुने आमसभालाई सम्बाेधन गर्न  आउँदै छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित  प्रचार र पार्टीको जिल्लाको अवस्था बुझ्न  अध्यक्ष ओली हुम्ला आउन लागेको नेकपा एमाले जिल्ला पार्टी सचिव तीर्थराज बोहराले बताए ।जिल्लाको तीन ठाउँमा अध्यक्ष ओलीले भ्रमण गर्ने भएपनि निर्वाचन केन्द्रीत दुई वटा वृहत आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । बिहान ११ वजे हेलिकोप्टरबाट हुम्ला पुगे लगत्तै एमाले अध्यक्ष ओली पहिले उत्तरी

एमाले अध्यक्ष ओली चुनावी दौडधुपमा

काठमाडौं, चैत २४ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ध्यान मधेसमा दिन थालेका छन्। मधेस प्रदेशमा एमालेको संगठन कमजोर देखिएको अवस्थामा उनले पार्टीको ध्यानमा मधेस प्रदेशमा लगाए। स्थानीय तहको निर्वाचन नजिक आएसँगै ओली मधेसको केन्द्र रहेको पर्सामा मात्रै दुईपटक पुगिसकेका छन्। एमालेले मधेसमा आफ्नो सम्बन्ध सुधार गर्न चाहेकै कारण उनी […]

जेठ ४ भित्रै स्थानीय तहको निर्वाचन हुनुपर्छ: एमाले अध्यक्ष ओली

भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन जेठ ४ भित्रै हुनुपर्ने बताएका छन् । भक्तपुरको गठ्ठाघरस्थित एक पार्टी प्यालेसमा सम्पन्न केन्द्रीय सचिवालय बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले निर्वाचन आयोगले सिफारिस गरेको मितिमै स्थानीय तहको निर्वाचन हुनुपर्ने बताएका हुन् । सरकार संविधान कार्यान्वयन, सङ्घीयताको कार्यान्वयन र लोकतान्त्रिक अभ्यासमा लाग्नुभन्दा सत्ता […]

एमाले अध्यक्षमा केपी ओली निर्विकल्प : कर्ण थापा

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापाले दशौँ राष्ट्रिय महाधिवेशनमा केपी शर्मा ओली पार्टी अध्यक्षमा निर्विकल्प रहेको बताएका छन् । कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ र कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा निर्वाचन प्रक्रिया तथा अन्य सबै ठाउँमा सर्वसम्मत रुपले प्रतिनिधि चयन गरिएको थापाले बताए । थापाले सुदूरपश्चिमका ९ वटै जिल्लाबाट महाधिवेशन प्रतिनिधि पनि चयन गरिसकेको जानकारी दिए ।

एमाले बैठकमा ओली  र रावलबीच चर्काचर्की

एमाले महाधिवेशनमा दुई हजार प्रतिनिधि, २७ कात्तिकमा निर्वाचन एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओली र उपाध्यक्ष भीम रावलबीच चर्काचर्की भएको छ । दशबुँदे सहमति कार्यान्वयनका सन्दर्भमा दुई नेताबीच सवालजवाफ चलेको हो । बैठकमा...