जेठ ४ भित्रै स्थानीय तहको निर्वाचन हुनुपर्छ : एमाले अध्यक्ष ओली

एमाले अध्यक्ष केपीओलीले स्थानीय तहको निर्वाचन जेठ ४ भित्रै हुनुपर्ने बताएका छन् । भक्तपुरको गठ्ठाघरस्थित एक पार्टी प्यालेसमा सम्पन्न केन्द्रीय सचिवालय बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले निर्वाचन आयोगले सिफारिस गरेको मितिमै...

सम्बन्धित सामग्री

देश विकासका लागि एमालेले जित्न जरुरी : एमाले अध्यक्ष ओली

पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको विकास, लोकतन्त्रको रक्षा र सार्वभौमसत्ता जोगाउन एमालेले स्थानीय तहको निर्वाचन जित्न जरुरी रहेको बताएका छन् ।गृहजिल्ला झापाको मेचीनगरमा सोमबार अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले नेकपा एमालेको पक्षमा जनलहर आएको जिकिर गरे । उनी सोमबार बिहान काठमाडौंबाट झापा आएका हुन् । झापाको भद्रपुर र हल्दिबारीको आमसभामा सहभागी बनेर उनी अपराह्न मेचीनगरको धुलाबारी आएका हुन् ।मेचीनगर मुलुकको प्रवेशद्वार भएको हुँद

एमाले अध्यक्ष ओली हुम्लामा

सिमकोट – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हुम्ला आएका छन्। उनी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचन केन्द्रित कार्यक्रमलाई सम्बोधन गर्न तथा कैलाश मानसरोवर दर्शनका लागि आइतबार बिहान यहाँ आएका हुन् । नेपालगञ्जबाट सिम्रिक एयरको हेलिकप्टरबाट अध्यक्ष ओलीसहितको टोली सिमकोट पुगेको हो । सिमकोट बिमानस्थलमा केही समय विश्रामपछि उनको […]

एमाले अध्यक्ष ओली हुम्ला आउँदै

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज हुम्लाको दुई स्थानमा हुने आमसभालाई सम्बाेधन गर्न  आउँदै छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित  प्रचार र पार्टीको जिल्लाको अवस्था बुझ्न  अध्यक्ष ओली हुम्ला आउन लागेको नेकपा एमाले जिल्ला पार्टी सचिव तीर्थराज बोहराले बताए ।जिल्लाको तीन ठाउँमा अध्यक्ष ओलीले भ्रमण गर्ने भएपनि निर्वाचन केन्द्रीत दुई वटा वृहत आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । बिहान ११ वजे हेलिकोप्टरबाट हुम्ला पुगे लगत्तै एमाले अध्यक्ष ओली पहिले उत्तरी

एमाले अध्यक्ष ओली आज हुम्ला आउँदै, लिमीका बासिन्दासँग भेट्ने

सिमकोट – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज हुम्लाको दुई स्थानमा हुने आमसभालाई सम्बोधन गर्न आउँदै छन्  । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित प्रचार र पार्टीको जिल्लाको अवस्था बुझ्न अध्यक्ष ओली हुम्ला आउन लागेको नेकपा एमाले जिल्ला पार्टी सचिव तीर्थराज बोहराले बताए । जिल्लाको तीन ठाउँमा अध्यक्ष ओलीले भ्रमण गर्ने […]

एमाले अध्यक्ष ओली चुनावी दौडधुपमा

काठमाडौं, चैत २४ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ध्यान मधेसमा दिन थालेका छन्। मधेस प्रदेशमा एमालेको संगठन कमजोर देखिएको अवस्थामा उनले पार्टीको ध्यानमा मधेस प्रदेशमा लगाए। स्थानीय तहको निर्वाचन नजिक आएसँगै ओली मधेसको केन्द्र रहेको पर्सामा मात्रै दुईपटक पुगिसकेका छन्। एमालेले मधेसमा आफ्नो सम्बन्ध सुधार गर्न चाहेकै कारण उनी […]

एमाले अध्यक्ष ओली र राप्रपा महामन्त्री राणाबीच भेटवार्ता

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवल शमशेर राणाबीच भेटवार्ता भएको छ। नेपालगन्जको स्नेहा होटेलमा बिहीबार राति भेटवार्ता भएको  राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। भेटमा वैशाखमा हुने स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल भएको उनले बताए । राप्रपाका महामन्त्री डा.राणा नेपालगन्ज उपमहानगरपालिकाको […]

एमाले अध्यक्ष ओली र राप्रपा महामन्त्री राणाबीच भेटवार्ता

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका महामन्त्री धवल शम्शेर राणाबीच भेटवार्ता भएको छ।दैलेख, कालिकोट र जुम्लाको चुनावी सभामा भाग लिन नेपालगञ्ज पुगेका ओली र राणाबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको थियो। अध्यक्ष ओली र महामन्त्री राणाबीच समसामयिक राजनीतिक परिस्थिति र वैशाखमा हुने स्थानीय तहको निर्वाचन लगायतका विषयमा कुराकानी भएकाे राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। स्थानीय तहको निर्वाचनको नजिकिँदै जाँ

राजनीतिक वार्ताका लागि केपी ओली बालुवाटार जाँदै, प्रचण्ड पनि सहभागी हुने

काठमाडौं : सत्ता बहिगर्मनपछि पहिलो पटक एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार जाने भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्न एमाले अध्यक्ष ओली ४ बजे बालुवाटार जान लागेको प्रेस विज्ञ रामशरण बजगाइँले जानकारी दिए। देउवा र ओलीको भेटवार्ताको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुने भएका छन्। भेटवार्तामा अमेरिकी सहयोग परियोजना एमसिसी, स्थानीय तहको निर्वाचन लगायतको विषयमा छलफल हुने बताइएको छ। ओलीले शनिबार मात्रै राष्ट्रपति विद्यादेवी भण्डारील

जेठ ४ भित्रै स्थानीय तहको निर्वाचन हुनुपर्छ: एमाले अध्यक्ष ओली

भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन जेठ ४ भित्रै हुनुपर्ने बताएका छन् । भक्तपुरको गठ्ठाघरस्थित एक पार्टी प्यालेसमा सम्पन्न केन्द्रीय सचिवालय बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले निर्वाचन आयोगले सिफारिस गरेको मितिमै स्थानीय तहको निर्वाचन हुनुपर्ने बताएका हुन् । सरकार संविधान कार्यान्वयन, सङ्घीयताको कार्यान्वयन र लोकतान्त्रिक अभ्यासमा लाग्नुभन्दा सत्ता […]

जेठ ४ भित्रै स्थानीय तहको निर्वाचन हुनुपर्छ : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन जेठ ४ भित्रै हुनुपर्ने बताएका छन् । भक्तपुरको गठ्ठाघरस्थित एक पार्टी प्यालेसमा सम्पन्न केन्द्रीय सचिवालय बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले निर्वाचन आयोगले सिफारिस गरेको मितिमै स्थानीय तहको निर्वाचन हुनुपर्ने बताएका हुन् । सरकार संविधान कार्यान्वयन, सङ्घीयताको कार्यान्वयन र लोकतान्त्रिक अभ्यासमा लाग्नुभन्दा सत्ता […]