काठमाडौं, चैत २४ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ध्यान मधेसमा दिन थालेका छन्। मधेस प्रदेशमा एमालेको संगठन कमजोर देखिएको अवस्थामा उनले पार्टीको ध्यानमा मधेस प्रदेशमा लगाए। स्थानीय तहको निर्वाचन नजिक आएसँगै ओली मधेसको केन्द्र रहेको पर्सामा मात्रै दुईपटक पुगिसकेका छन्। एमालेले मधेसमा आफ्नो सम्बन्ध सुधार गर्न चाहेकै कारण उनी […]