कंगना अभिनित फिल्म ‘थलाइवी’ सिनेमा हलका साथै ओटीटी प्लेटफर्ममा समेत रिलिज हुने

बलिउड अभिनेत्री कंगना रनौत अभिनित फिल्म ‘थलाइवी’ १० सेप्टेम्बरबाट सिनेमा हलमा रिलिज हुनेछ। सिनेमा हलका साथै यो फिल्म ओटीटी प्लेटफर्ममा समेत रिलिज हुने पक्का भएको छ। यो फिल्मलाई नेटफ्लिक्स र अमेजन प्राइमले किनेका छन्। ओटीटीलाई ५५ करोड भारुमा फिल्मको राइट्स बिक्री गरिएको हो। यो फिल्म दुवै ओटीटी प्लेटफर्ममा एकसाथ रिलिज…

सम्बन्धित सामग्री

नेपाली फिल्म ‘परस्त्री’ हिन्दी भाषामा एमएक्स प्लेयरमा रिलिज

काठमाडौँ । नेपाली फिल्म ‘परस्त्री’को हिन्दी संस्करण ओटीटी प्लाटफर्ममा रिलिज भएको छ । भारतीय ओटीटी प्लाटफर्म एमएक्स प्लेयरमा बिहीवार स्ट्रिमिङ सुरु भएको निर्देशक सुरज पाण्डेले बताए । नेपाली हलमा यसैवर्ष रिलिज भएको यो थ्रीलर फिल्मलाई अब संसारभरका दर्शकले इन्टरनेटमा हेर्न सक्ने बताए । शिल्पा मास्के, गौरव विष्ट र कोसिस क्षेत्रीको शीर्ष भूमिका रहेको यो फिल्मको […]

नेपाली फिल्म ‘हेल्लो जिन्दगी’ अमेजनमा रिलिज

काठमाडौं । गत वर्ष नेपाली हलमा रिलिज भएको फिल्म ‘हेल्लो जिन्दगी’ ओटीटी प्लेटफर्म अमेजनमा रिलिज भएको छ । दर्शकले अमेजनको बेलायती संस्करणमा पैसा तिरेर फिल्म हेर्न पाउनेछन् । एभरेस्ट सूर्य बोहरा निर्देशित फिल्ममा विक्रम जोशी, दीपिका प्रसाईं, प्रियंका कार्कीलगायतको अभिनय छ । अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउन फिल्मलाई ओटीटीमा रिलिज गरिएको अभिनेता जोशीले बताए । यो फिल्मले […]

फिल्म ‘कबड्डी ४’ शुक्रवारबाट सिनेमाघर एपमा रिलिज हुने

काठमाडौं : रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी ४’को अब डिजिटल प्लेटफर्ममा प्रिमियर हुने भएको छ। नेपाली फिल्म इतिहासमा सर्वाधिक ग्रस कलेक्सनको रेकर्ड बनाउन सफल यो फिल्म भोलिबाट ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’ मा रिलिज हुन लागेको हो। यो फिल्म सिनेमाघर एपमा विज्ञापनरहित हेर्न सःशुल्क र विज्ञापनसहित हेर्न निःशुल्क दुवै तरिकाले पाइनेछ।…

अभिषेक बच्चन अभिनित फिल्म 'बोब विश्वास' ओटीटीमा रिलिज हुने

अक्षयकुमार अभिनित फिल्म 'सूर्यवंशी' रिलिज भएसँगै सिनेमाघरमा दर्शक आउने माहोल बनिसकेको छ। हलमा दर्शक आउने माहोल बनेसँगै बलिउड फिल्म निर्माताहरुले धमाधम फिल्मको रिलिज मिति तोकिरहेका छन्। यसैबिच केही फिल्मले भने रिलिजको लागि ओटीटी प्याल्टफर्म रोजेका छन्। जसमा पर्छ अभिषेक बच्चन अभिनित फिल्म 'बोब विश्वास'। आज फिल्मको ट्रेलर समेत रिलिज भएको छ। जी ५ बाट ३…

घटस्थापनाको अवसर पारेर फिल्म ‘एक’ रिलिज

निर्देशक मनोज पण्डितको फिल्म ‘एक’ रिलिज भएको छ । घटस्थापनाको अवसर पारेर रिलिज भएको यो फिल्म हलमा नभए डिजिटल प्लेटफर्म ओटिटीमार्फत रिलिज भएको हो । दर्शकले अहिले चलचित्र घरमा भन्दा ओटीटी प्लेटफर्ममा फिल्म हेर्ने देखेर डिजिटल रिलिज गरिएको निर्देशक पण्डितले बताए ।‘फिल्म रिलिजका लागि अहिले ओटिटी प्लेटफर्म पनि राम्रो छ’ निर्देशक पण्डितले भने, ‘सिनेमाघर एप्लिकेशन, डिस होम, नेट टिभी, भए टिभी, म्याक्स टिभी र ओहो मुभिजमा सःशुल्क हेर्न सकिनेछ ।’ राजनीतिमार्फत देश टुक्रया

मनोज पण्डितको फिल्म 'एक' ‌ओटीटीमा रिलिज

काठमाडौं: मनोज पण्डित निर्देशित फिल्म 'एक' आजबाट रिलिज भएको छ। राजनीतिक ड्रामामा केन्द्रित फिल्म 'एक' आज घटनास्थापनादेखि ओटीटी प्याल्टफर्ममा रिलिज भएको हो। मधेश विखण्डनकारी शक्तिविरूद्धको संघर्षमा आधारित यस फिल्मको कथा पण्डितले नै लेखेका हुन्। फिल्म 'एक' गुप्तचर संस्थाको एजेन्टको संघर्षमा आधारित छ। फिल्म 'एक' को मुख्य भूमिकामा विशाल पोखरेल छन्। साथै फिल्ममा…

हिना खानको ‘लाइन्स’ ओटीटी प्लेटफर्ममा रिलिज हुने

‘यह रिश्ता क्या कहलाता है’ की टीभी एक्ट्रेस हिना खान अब निर्माता बनेकी छन् ।  हिनाले आफ्नो प्रोडक्सन कम्पनी हिरोज फर बेटर फिल्मस्को ब्यानरमा सर्टमुभी ‘लाइन्स’को सहनिर्माण गरेकी हुन् ।  ‘लाइन्स’ ओटीटी प्लेटफर्म वूट सेलेक्टमा रिलिज हुनेछ । वूट सेलेक्टमा जुलाई २४ मा फिल्म फेस्टिभल शुरू हुँदैछ, जसमा सटमूभीहरू देखाइने छ ।  हिनाले यसमा नाजिया नामको भूमिका निभाइरहेकी छन्, जो एक निर्दोष कम उमेरकी किशोरीको कहानी हो । नाजियाको जिन्दगीमा केही चुनौतीहरू आउँछन्, जसको स...

सञ्जयलीला भंसालीको फिल्म ‘गंगुबाई काठियावाडी’ हलमै रिलिज हुने

आलिया भट्ट अभिनित फिल्म ‘गंगुबाई काठियावाडी’ बहुप्रतिक्षित फिल्म हो। माफिया डन गंगुबाईको जीवनमाथि बनेको फिल्मले दुई साताअघि मात्रै बाँकी रहेको सुटिङ सकेको थियो। अहिले पनि भारतमा कोरोनाले गर्दा सबै सिनेमाघरहरु खुल्न सकेका छैनन्। जसले गर्दा फिल्म ओटीटी प्लेटफर्ममा रिलिज हुने अनुमान गरिएको थियो। तर, यसैबीच निर्देशक सञ्जयलीला भंसालीले फिल्म ओटीटीमा…

भंसालीको ‘गंगुबाई काठियावाडी’ फिल्म हलमै रिलिज हुने

अलिया भट्ट अभिनित फिल्म ‘गंगुबाई काठियावाडी’ को धमाकेदार ट्रेलर रिलिज भएको छ । ट्रेलर आएपछि आलियाको अभिनयको समेत तारिफ हुन थालेको छ । अहिले कोरोनाको कारण फिल्म हल बन्द रहेको छ । त्यसैले फिल्म ओटीटी प्लेटफर्ममा रिलिज हुने अनुमान गरिएको थियो । तर निर्देशक सञ्जयलीला भंसालीले फिल्म ओटीटी प्लेटफर्ममा रिलिज गर्न अस्वीकार गरेको बताइएको छ । फिल्म ठुलो पर्दाका लागि बनाएको भएकोले ठुलो पर्दामै रिलिज हुने र त्यसका लागि कुर्न निर्माण युनिट तयार रहेको समाचारले उल्लेख गरेको छ ।‘संजयलीला भंसाल