जुम्ला– पछिल्लो समयमा विपद्बाट जोगिनको लागि तिला गाउँपालिकाले समुदाय स्तरमै विपद् प्रतिकार्य सम्बन्धी टिम तयार गर्न थालेको छ । युएस आईडीको आर्थिक सहयोग, मोर्सिकोर नेपालको समन्वय तथा किर्डाक नेपालको साझेदारीमा विपद् प्रतिकार्यका लागि सामुदायिक पहल सम्बन्धी चार दिने तालिममार्फत वडा र पालिका स्तरमा विपद्को सामना गर्न टिम तयारी पार्न थालिएको हो । समुदायका व्यक्तिलाई विपद् […]