इलाममा दोस्रो लामो झोलुङगे पुल निर्माण भएपछि स्थानीय हर्षित

इलाम । इलामको माई नगरपालिकाको बिहिबारे र घण्टे जोड्ने झोलुङगे पुल बनेपछि स्थानीय हर्षित भएका छन् । ८ सय २० मिटर लामो झोलुङगे पुल निर्माणले माई नगरपालिका र दानाबारी क्षेत्रका वासीन्दाले वर्षाैंदेखि भोग्दै आएको सास्तीकाे अन्त्य भएकाे हाे । बिरामीलाई अस्पताल लान र विद्यार्थीलाई विद्यालय जान सँगै दुई पाग्रे सवारीसाधन गुडाउन सहज भएको स्थानीयवासीले बताएका […]

सम्बन्धित सामग्री

इलाममा नेपालको दोस्रो लामो झोलुङ्गे पुल

इलाम, फागुन २ । दक्षिणी इलामको माइ नगरपालिकाको बिहीबारे र वडा नम्बर–१ को घण्टे जोड्ने झो झोलुङगे पुल बनेपछि स्थानीयवासी हर्षित भएका छन् । ८ सय २० मिटर लामो झोलुङगे पुल नेपालमा निर्माण भएका मध्ये दोस्रो लामो झोलुङगे पुल रहेको छ । पुल निर्माण पछि माइखोला वारपार गर्न सहज भएको छ । इलामको माइ नगरपालिकाको […]

रेसुङगाका २ वडा जोड्न झोलुङगे पुल बन्दै

१९ पुस, गुल्मी । गुल्मी सदरमुकाम तम्घासको बगाले खोलामा झोलुंगे पुल निर्माण हुने भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर-७ र वडानम्बर-९ जोडने नमूना झोलुंगे पुल निर्माण हुने भएको छ । रेसुङ्गा नगरपालिका वडानम्बर-७ भुजलखर्क र वडानम्बर-९ विद्युत कार्यालय नजिकैका स्थानीयलाई वारिपारि गर्न पैदल यात्रा गर्दा घुमारो बाटो हिँडनु पर्ने भएपछि झोलुंगे पुल निर्माण गर्न […]

पाँचथरमा चालु आर्थिक वर्षमा १२ ओटा झोलुंगे पुल निर्माण हुने

उपेन्द्र येक्तेन/उज्यालो । पाँचथर, पुस २३ –चालु आर्थिक वर्ष ०७४/०७५ मा पाँचथर जिल्लामा १२ वटा झोलुङगे पुल निर्माण हुने भएको छ । नेपाल सरकार झोल...