प्रतिनिधिसभाको अवरोध हटाउनेबारे सभामुख र एमालेबीच छलफल

काठमाडौँ– प्रतिनिधिसभाको अवरोध हटाउने विषयमा सभामुख अग्निप्रसाद सापकोटा र एमालेका सांसदबीच छलफल भइरहेको छ। छलफलका लागि एमालेका सांसद सभामुखको च्याम्बरमा पुगेका छन्। भदौ २३ गतेबाट सुरु भएको संसद अघिवेशनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर विरोध गर्दै आएको छ। आइतबारको बैठकमा पनि एमालेका सांसदहरुले नारावाजी गरेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्। सदन […]

सम्बन्धित सामग्री

‘माओवादी हिंसा’ शब्द संसदको रेकर्डबाट नहटाएसम्म संसद अवरोध जारी राख्ने

माओवादी केन्द्रले ‘माओवादी हिंसा’ शब्द संसदको रेकर्डबाट नहटाएसम्म प्रतिनिधिसभाको अवरोध नखोल्ने निर्णय गरेको छ । एमालेका सचिव योगेश भट्टराईले माओवादीको सशश्त्र संघर्षलाई ‘माओवादी हिंसा’ भनेपछि त्यसको विरोधमा माओवादी छ । यही विषयमा आइतबार सभामुख देवराज घिमिरेले बोलाएको बैठक बिना निष्कर्ष टुंगिएको थियो । त्यसपछि बसेको माओवादी केन्द्रका सांसदहरूको बैठकले ‘माओवादी हिंसा’ शब्द...

‘माओवादी हिंसा’ शब्द संसदको रेकर्डबाट नहटाएसम्म माओवादीले संसद अवरोध जारी राख्ने

माओवादी केन्द्रले ‘माओवादी हिंसा’ शब्द संसदको रेकर्डबाट नहटाएसम्म प्रतिनिधिसभाको अवरोध नखोल्ने निर्णय गरेको छ । एमालेका सचिव योगेश भट्टराईले माओवादीको सशश्त्र संघर्षलाई ‘माओवादी हिंसा’ भनेपछि त्यसको विरोधमा माओवादी छ । यही विषयमा आइतबार सभामुख देवराज घिमिरेले बोलाएको बैठक बिनानिष्कर्ष टुंगिएको थियो । त्यसपछि बसेको माओवादी केन्द्रका सांसदहरूको बैठकले ‘माओवादी हिंसा’ शब्द नहटाएसम्म...

सभामुखले बोलाएको शीर्ष नेताको बैठक सुरु

२५ वैशाख, काठमाडौं । प्रतिनिधिसभाको अवरोध खोल्ने विषयमा  सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक सुरु भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर …

प्रतिनिधिसभाको अवरोध खुलाउन सभामुखले थाले छलफल

काठमाडौं- प्रतिनिधिसभाको बैठक सुचारु गर्न सभामुख देवराज घिमिरेले छलफल थालेका छन् । सभामुख घिमिरेको पहलमा संसद् भवन नयाँ बानेश्वरस्थित सभामुखको कार्यकक्षमा संसदमा प्रतिनिधित्व गर्ने प्रमुख चार दलका प्रमुख सचेतकहरुको बैठक बसिरहेको छ । बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रमुख सचेतकहरु सहभागी छन् । प्रतिनिधिसभामा होहल्ला भएसँगै सभामुख […]

राष्ट्रियसभामा भने एमालेको अवरोध कायमै

काठमाडौँ— प्रतिनिधिसभाको अवरोध हटाएको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले राष्ट्रिय सभाको अवरोध भने कायमै राखेको छ। मंगलबार प्रतिनिधिसभा अवरोध फिर्ता लिए पनि एमाले राष्ट्रिय सभा अवरोध कायमै राखेको हो। बजेट अधिवेशनको पहिलो दिन मंगलबार अपरान्ह बोलाइएको राष्ट्रिय सभा बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले उभिएर संसद् अवरुद्ध पारेका हुन्। सभामुख अग्निप्रसाद सापकोटा र सत्तारुढ गठबन्धन दलका […]

देउवालाई ओलीको प्रस्ताव : सभामुख हटाए एमसीसी पास गर्न सघाउँछु

१६ माघ, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीसामू सभामुख अग्नि सापकोटालाई हटाए प्रतिनिधिसभाको अवरोध खोल्ने र अमेरिकी सहयोग परियोजना, मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्न सघाउने प्रस्ताव गरेको खुलेको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, विपक्षी नेता ओलीलाई भेट्न २४ पुसमा उनकै निवास बालकोट पुगेका थिए […]

प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गरिने–सभामुख

सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्षी दलद्वारा संसद्मा भएको अवरोध हटाउन औपचारिक र अनौपचारिकरूपमा पहल भइरहेको बताउनुभएको छ । सिन्धुपाल्चोकको कुभिण्डेमा दुग्ध उत्पादन सहकारी संस्था लिमिटेडको २९औँ साधारणसभाको उद्घाटनका अवसरमा सभामुख सापकोटाले यही कात्तिक ११ गते बस्ने प्रतिनिधिसभाको बैठकअगावै संसद् सञ्चालन गर्न आवश्यक छलफलका लागि पुनः बैठकको आयोजना गरिने बताउनुभयो । प्रतिनिधिसभालाई प्रभावकारी, गतिशील र जनमुखी …

सभामुखले बोलाएको सर्वदलीय बैठक जारी, एमालेद्वारा बहिस्कार

प्रतिनिधिसभाको अवरोध हटाउने विषयमा छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक डाके पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले भने बैठक बहिस्कार गरेको छ ।

सभामुखले बोलाएको सर्वदलीय बैठक सुरु (तस्बिरहरु)

काठमाडौँ– सभामुख अग्नीप्रसाद सापकोटाले बोलाएको संसदीय दलको बैठक सुरु भएको छ। नयाँ बानेश्वस्थित संसद भवनको ल्होत्स हलमा बैठक सुरु भएको हो। प्रतिनिधिसभाको अवरोध हटाउने विषयमा छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक डाकेको भएपनि नेकपा एमालेले भने बैठक बहिष्कार गरेको छ। भदौ २३ गतेदेखि सुरु भएको बैठक एमालले निरन्तर अवरोध गर्दै आइरहेको छ। उक्त अवरोध हटाउन सभामुखले […]

सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले अनुपस्थित

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले अनुपस्थित भएको छ। प्रतिनिधिसभाको अवरोध खुलाउने विषयमा छलफल गर्न समामुख सापकोटाले सोमबारका लागि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक बोलाएको भएपनि एमाले भने अनुपस्थित भएको हो। नेकपा एमालेले भदौ २३ गतेदेखि सुरु भएको प्रतिनिधिसभा बैठकमा निरन्तर विरोध गर्दै आइरहेको छ। एमालेले आफूले कारबाहीका लागि सिफारिस गरेका […]