सभामुखले बोलाएको शीर्ष नेताको बैठक सुरु

२५ वैशाख, काठमाडौं । प्रतिनिधिसभाको अवरोध खोल्ने विषयमा  सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक सुरु भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर …

सम्बन्धित सामग्री

कांग्रेस शीर्ष नेताको बैठक धुम्बाराहीमा जारी

काठमाडौं, १७ बैशाख । नेपाली कांग्रेसका शीर्ष नेताहरु बैठक जारी रहेको छ। कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा केही बेर अगाडिदेखि बैठक सुरु भएको हो। बैठकमा नीति अधिवेशन, केन्द्रीय समिति बैठक, भ्रातृ संस्थाको पूर्णता, विभाग गठन, मन्त्री छनोटलगायतका विषयमा छलफल भइरहेको छ।

बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताको बैठक सुरु

२४ पुस, काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेताको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने विषयमा छलफल हुने नेताहरुले बताएका छन् । त्यस्तै विभिन्न प्रदेशमा सरकार गठनका विषयमा पनि छलफल हुनेछ । बागमती र गण्डकी प्रदेशमा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दावी पेश गर्न […]

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक सुरु

९ पुस, काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सहभागी छन् । त्यस्तै दोस्रो तहका पनि केही नेता बैठकमा सहभागी भएका छन् । मिलिजुली सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय […]

महानगरको उम्मेदवारबारे छलफल गर्न काँग्रेस शीर्ष नेताको बैठक सुरु

काठमाडौँ । महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमहानगरपालिकाको उम्मेदवार टुङ्गो लगाउन नेपाली काँग्रेसको शीर्ष नेताको बैठक सुरु भएको । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वर्तमान र पूर्व पदाधिकारीबिचको छलफल सुरु भएको हो । शीर्ष नेताको बैठकमा नेता शेखर कोइरालालाई पनि बोलाइएको एक नेताले जानकारी दिए । शीर्ष नेताबिच सहमति जुटेपछि शनिवार नै कार्यसम्पादन समितिको बैठक बस्ने […]

मन्त्रीको टुंगो लगाउन कांग्रेस शीर्ष नेताको बैठक सुरु

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षबाट मन्त्री हुनेहरुको नाम समेत देउवालाई बुझाएका छन्।...

बालुवाटारमा गठबन्धनकाे बैठक जारी

काठमाडाैं ।  सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा  केहीबेरअघिदेखि सुरु भएको बैठकमा सरकार विस्तारका विषयमा छलफल हुने भएकाे छ ।   The post बालुवाटारमा गठबन्धनकाे बैठक जारी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा, माधव नेपाल पनि सहभागी

काठमाडौं : प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको छ।बैठकमा मन्त्रिपरिषद् विस्तार तयारी, बैठकमा सत्ता गठबन्धन दीगो बनाउने, समसामयिक राजनीतिबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केस

कार्यदलमा पठाउने सदस्यको नाम टुङ्ग्याउन माधव नेपाल समूहको बैठक सुरु

काठमाडौं। एमाले नेता माधव नेपाल समूहको शीर्ष नेताहरुको बैठक सुरु भएको छ। भर्चुअल बैठकमा स्थायी कमिटीका सदस्यहरुको सहभागिता रहेको छ। बैठकमा एमाले एकताको लागि कार्यदलमा पठाउने सदस्य र सहमतिका आवश्यक एजेण्डाको विषयमा छलफल भइरहेको छ। शीर्ष नेताको बैठक सकिएपछि केन्द्रीय कमिटीका सदस्यहरुसँग आजै २ बजे बैठक बोलाइएको एक नेताले बताए।

प्रमुख तीन दलका शीर्ष नेताको बैठक सुरु

प्रमुख प्रतिपक्षीलगायतले गरेको सङ्घीय संसद्को अवरोध खुलाउने विषयमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठक सुरु भएको छ ।