सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले अनुपस्थित

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले अनुपस्थित भएको छ। प्रतिनिधिसभाको अवरोध खुलाउने विषयमा छलफल गर्न समामुख सापकोटाले सोमबारका लागि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक बोलाएको भएपनि एमाले भने अनुपस्थित भएको हो। नेकपा एमालेले भदौ २३ गतेदेखि सुरु भएको प्रतिनिधिसभा बैठकमा निरन्तर विरोध गर्दै आइरहेको छ। एमालेले आफूले कारबाहीका लागि सिफारिस गरेका […]