काठमाडौं । कोरोना संक्रमितसहितका बिरामीको लागि अहिले देशका धेरै ठाउँमा अक्सिजन अभाव भएको छ ।
अक्सिजनको कमी हुन थालेपछि बिरामीका आफन्त आफैँ खाली सिलिन्डर बोकेर अक्सिजन प्लान्टमा धाउन थालेका छन् । सोमबार केही व्यक्ति काठमाडौंको बालाजुस्थित अक्सिजन ग्यास प्लान्टमा अक्सिजन लिन पुगेको देखियो ।
थप तस्बिर हेर्नोस्