काठमाडौँ : प्रदेश १ को संखुवासभा र भोजपुर जिल्लाको सीमा नदीमा निर्माण हुने प्रस्तावित ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत परियोजनाको सर्वेक्षण अनुमति जारी गर्ने प्रयोजनका लागि नेपाल सरकार, लगानी बोर्डको कार्यालय र भारत सरकार स्वामित्वको सतलज जलविद्युत् निगम (एसजेभीएन) बीच आज समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको…