तल्लो अरुण आयोजना भारतीय कम्पनीलाई

१७ माघ, काठमाडौं । सरकारले आकर्षक मानिएको तल्लो अरुण जलविद्युत आयोजना भारतीय कम्पनीलाई नै दिने निर्णय गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको लगानी बोर्डको ४६ औं बैठकले ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना सतलज विद्युत निगम (एसजेभीएन) लाई नै दिने निर्णय गरेको हो । यो  भारत केन्द्र सरकार र भारतको हिमाञ्चल प्रदेश […]

सम्बन्धित सामग्री

तल्लो अरुणमा समझदारी

कुल उत्पादित ऊर्जामध्ये २१ प्रतिशत नेपालले पाउने सर्तसहित लगानी बोर्ड कार्यालय र भारतीय कम्पनी सतलजसँग तल्लो अरुण आयोजना निर्माणको समझदारीपत्रमा हस्ताक्षर भएको छ । गत वर्ष माघ १६ मा बसेको लगानी बोर्ड बैठकले यो आयोजना निर्माण जिम्मा सतलजलाई दिने निर्णय गर्दै बोर्ड कार्यालयलाई समझदारीपत्रको मस्यौदा तयार पार्न निर्देशन दिएको थियो ।

तल्लो अरुण आयोजना भारतीय कम्पनी सतलज विद्युत निगमलाई दिने निर्णय

काठमाण्डाै – सरकारले तल्लो अरुण आयोजना भारतीय कम्पनी सतलज विद्युत निगम (एसजेभीएन)लाई दिने निर्णय गरेको छ । तल्लो अरुण जलविद्युत् परियोजना सार्वजनिक–निजी साझेदारी अवधारणा अन्तर्गत निर्माण तथा विकास गर्न भारतको एसजेभीएन लिमिटेड छनोट भएको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा हिजो प्रधानमन्त्...