अगाडी बढ्यो तल्लो अरुण आयोजनाको काम

काठमाडौं। ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत आयोजनाको काम अगाडी बढेको छ। लगानी बोर्डको आज बसेको बैठकले आयोजनाको काम अगाडी बढाउने निर्णय गरेको हो। यसका लागि बोर्डले विस्तृत सम्भाव्यता अध्ययनको सर्वेक्षण अनुमतिपत्र जारी गर्न परियोजना विकासकर्ता एसजेभीएन इन्डियासँग गर्ने समझदारी पत्रको मस्यौदा स्वीकृत गरेको छ।

सम्बन्धित सामग्री

तल्लो अरुणमा समझदारी

कुल उत्पादित ऊर्जामध्ये २१ प्रतिशत नेपालले पाउने सर्तसहित लगानी बोर्ड कार्यालय र भारतीय कम्पनी सतलजसँग तल्लो अरुण आयोजना निर्माणको समझदारीपत्रमा हस्ताक्षर भएको छ । गत वर्ष माघ १६ मा बसेको लगानी बोर्ड बैठकले यो आयोजना निर्माण जिम्मा सतलजलाई दिने निर्णय गर्दै बोर्ड कार्यालयलाई समझदारीपत्रको मस्यौदा तयार पार्न निर्देशन दिएको थियो ।

तल्लो अरुण आयोजना बनाउने जिम्मा भारतीय कम्पनीसँग

काठमाडौं। ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत आयोजना निर्माणको जिम्मा भारतीय कम्पनीले पाएको छ। नेपाल लगानी बोर्ड र भारतीय सरकारी कम्पनी सतजल जलविद्युत निगम (एसजेभीएन)बीच आयोजना निर्माण गर्ने सम्झौता भएको हो। बोर्ड र कम्पनीबीच आज भएको समझदारीपत्र (एमओयू)को हस्ताक्षर अनुसार भारतीय कम्पनीले आगामी सातवर्षभित्र निर्माण पुरा गरिसक्नुपर्नेछ। यो आयोजना संखुवासभा र भोजपुर जिल्लामा अवस्थित रहेको लगानी बोर्डले जानकारी दिएको छ।

तल्लो अरुण आयोजना भारतीय कम्पनीलाई

१७ माघ, काठमाडौं । सरकारले आकर्षक मानिएको तल्लो अरुण जलविद्युत आयोजना भारतीय कम्पनीलाई नै दिने निर्णय गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको लगानी बोर्डको ४६ औं बैठकले ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना सतलज विद्युत निगम (एसजेभीएन) लाई नै दिने निर्णय गरेको हो । यो  भारत केन्द्र सरकार र भारतको हिमाञ्चल प्रदेश […]

तल्लो अरुण आयोजना भारतीय कम्पनी सतलज विद्युत निगमलाई दिने निर्णय

काठमाण्डाै – सरकारले तल्लो अरुण आयोजना भारतीय कम्पनी सतलज विद्युत निगम (एसजेभीएन)लाई दिने निर्णय गरेको छ । तल्लो अरुण जलविद्युत् परियोजना सार्वजनिक–निजी साझेदारी अवधारणा अन्तर्गत निर्माण तथा विकास गर्न भारतको एसजेभीएन लिमिटेड छनोट भएको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा हिजो प्रधानमन्त्...