काठमाडौं ९ का उम्मेदवार मिलन पाण्डेले हाले भोट

काठमाडौं क्षेत्र नम्बर ९ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मिलन पाण्डेले मतदान गरेका छन् ।

सम्बन्धित सामग्री

म अहिले पनि प्रतिगमनविरुद्ध नै लडिरहेको छु :  मिलन पाण्डे

विवेकशील साझाका नेता तथा काठमाडौं–९ बाट प्रतिनिधिसभाका उम्मेदवार मिलन पाण्डेले अहिले पनि प्रतिगमनविरुद्ध लडेको बताएका छन्। उनले आसन्न निर्वाचनमा आफ्नो लडाइँ विधिको शासनका निम्ति र प्रतिगमनविरुद्ध रहेको बताएका हुन्।  आज नैकापमा आयोजित...

काठमाडौं ९ : श्रेष्ठलाई धमला र पाण्डेको चुनौती

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ९ बाट निवर्तमान सांसद कृष्णगोपाल श्रेष्ठसँगै सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी कल्पना धमला र २०७४ को निर्वाचनमा तेस्रो स्थानमा रहेका साझा पार्टी नेपालका प्रमुख मिलन पाण्डे मुख्य प्रतिस्पर्धी देखिएका छन् । त्यसो त यो क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र गरी २२ जनाले मनोनयन दर्ता गराएका छन् ।

मिलन पाण्डेले काठमाडौं–९ बाट उम्मेदवारी दिँदै

काठमाडौं, असोज २३ । विवेकशील साझा पार्टीका पूर्वसंयोजक मिलन पाण्डे प्रतिनिधिसभातर्फ काठमाडौं क्षेत्र नम्बर–९ बाट उम्मेदवारी दिने भएका छन्। पाण्डेले विवेकशील अभियानको तर्फबाट उम्मेदवार बन्ने घोषणा गरेका हुन्। उनी २०७४ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नं। ९ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेको थिए। त्यसबेला उनले करिब ५ हजार मत पाएका थिए।

मिलन पाण्डेले काठमाडौं–९ बाट उमेदवारी दिने

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वसंयोजक मिलन पाण्डे प्रतिनिधिसभातर्फ काठमाडौं क्षेत्र नम्बर–९ बाट उमेदवार बन्ने भएका छन् । उनले आफू विवेकशील अभियानको तर्फबाट उमेदवार बन्ने घोषणा गरेका हुन् । उनी ०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट उमेदवार बनेका थिए ।

मिलन पाण्डेले काठमाडौं–९ बाट उम्मेदवारी दिँदै

विवेकशील साझा पार्टीका पूर्वसंयोजक मिलन पाण्डे प्रतिनिधिसभातर्फ काठमाडौं क्षेत्र नम्बर–९ बाट उम्मेदवारी दिने भएका छन्।...

काठमाडौं ९ बाट उम्मेदवारी दिँदै मिलन पाण्डे

२३ असोज, काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वसंयोजक मिलन पाण्डेले काठमाडौं ९ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् । पाण्डेले आइतबार सामाजिक सञ्जालमार्फत् विवेकशील अभियानको तर्फबाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारी दिने जानकारी दिएका हुन् । पेशाले सिभिल …

मतदातालाई विवेकशील साझाको हस्तलिखित पत्र

निर्वाचनका लागि मौन समय सुरु हुनुभन्दा अगाडि दलहरुले मतदाता आकर्षित गर्न निर्णायक कसरत गरिरहेका छन्। निर्वाचन प्रचार गर्न पाउने अन्तिम दिन विवेकशील साझा पार्टीका काठमाडौं-९ का उम्मेदवार मिलन पाण्डे हातले लेखेको चिठी बोकेरै मतदाताको घरदैलोमा पुगे।

काठमाडौं-९ मा विवेकशील साझाको घरदैलो, श्रीमती, सासूलाई समानुपातिकमा नराख्ने वाचा

भरपर्दो वैकल्पिक शक्तिको रुपमा हेरिएको विवेशील साझा पार्टीले काठमाडौं क्षेत्र नं. ९ चुनाबी घरदैलोलाई तीब्रता दिएको छ। आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सो पार्टीका केन्द्रीय सदस्य मिलन पाण्डे काठमाडौं-९ बाट उम्मेदवार छन्।