काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वसंयोजक मिलन पाण्डे प्रतिनिधिसभातर्फ काठमाडौं क्षेत्र नम्बर–९ बाट उमेदवार बन्ने भएका छन् ।
उनले आफू विवेकशील अभियानको तर्फबाट उमेदवार बन्ने घोषणा गरेका हुन् । उनी ०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट उमेदवार बनेका थिए ।