बागमती प्रदेश सभामा प्रत्यक्षबाट मात्र ७ प्रतिशत महिला

मकवानपुर- मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा प्रदेश सभातर्फ बागमती प्रदेशमा ५ जना महिला उम्मेदवार विजयी भएका छन् । प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने प्रणाली प्रत्यक्षतर्फ ५ जना मात्रै महिला निर्वाचित भएका हुन् । बागमती प्रदेश सभाको प्रत्यक्षतर्फ ६६ निर्वाचन क्षेत्र रहेकोमा ७ दशमलव ५ प्रतिशत मह...