आइतबारबाट ‘एनआरएन द सिंगर’को डिजिटल अडिसन सुरु

काठमाडौँ :  विश्वभरिका नेपाली भाषी गायन प्रतिभा पहिचान गर्न  गैरआवासीय नेपाली संघले आयोजना गर्न थालेको ‘एनआरएन द सिंगर’को अडिसन आइतबारबाट सुरु भएको छ । आइतबार संघका केन्द्रीय अध्यक्ष कुमार पन्त, पूर्वअध्यक्ष जीवा लामिछाने तथा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले भर्चुअल रुपमा प्रतिस्पर्धाको उद्घाट…

सम्बन्धित सामग्री

टेलिभिजन रियालिटी शो ‘महागफाडी’को घोषणा, भोलिबाट डिजिटल अडिसन सुरु

काठमाडौं, १४ साउन । टेलिभिजन रियालिटी शो ‘महागफाडी’को औपचारिक घोषणा गरिएको छ । आइतबबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच शोको घोषणा गरिएको हो । साउन १५ गतेबाट डिजिटल अडिसन सुरु हुने शोको प्रसारण शुभारम्भ असोज तेस्रो साताबाट गरिने छ । उक्त शोलाई नरेश नाथ योगीले निर्देशन गर्दैछन् । उनी फिल्म लेखक, कोरियोग्राफर र फाइट डिरेक्टर […]

रियालिटी शो ‘ट्यालेन्ट हन्ट’ को डिजिटल अडिसन खुल्ला

काठमाडौं : टेलिभिजन रियालिटी शो ‘नेपाल ट्यालेन्ट हन्ट’ को अडिसन खुला भएको छ। नेपालभित्र रहेका अनेक प्रतिभालाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित संचालन हुन लागेको यो शोको डिजिटल अडिसन सुरु भएको हो। आयोजक साईना साहारा ग्रुपले शोमा भाग लिन चाहने प्रतिभाशाली कलाकारले डिजिटल अडिसनमार्फत सहभागिता जनाउन सक्ने बताइएको छ। भाद्र २९ गतेसम्म…

नेपाल ट्यालेन्ट हन्टको डिजिटल अडिसन सुरु

काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना हुन लागेको टेलिभिजन रियालिटी सोमा नेपाल भित्र रहेका अनेक प्रतिभालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित सञ्चालन हुन लागेको नेपाल ट्यालेन्ट हन्टले डिजिटल अडिसन सुरु गरेको छ । आयोजक साईना साहारा ग्रुपले सोमा भाग लिन चाहने प्रतिभाशाली कलाकारले डिजिटल अडिसनमार्फत सहभागिता जनाउन सक्ने बताएको छ । रियालिटी सो को निर्णायको […] The post नेपाल ट्यालेन्ट हन्टको डिजिटल अडिसन सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

नेपाल ‘ट्यालेन्ट हन्ट’को डिजिटल अडिसन सुरु

नेपाल भित्र रहेका अनेक प्रतिभालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित सञ्चालन हुन लागेको नेपाल ट्यालेन्ट हन्टले डिजिटल अडिसन सुरु गरेको छ । आयोजक साईना सहारा ग्रुपले सोमा भाग लिन चाहने प्रतिभाशाली कलाकारले डिजिटल अडिसनमार्फत सहभागिता जनाउन सक्ने बताएको छ । रियालिटी सो को निर्णायकमा गौरी मल्ल, निर शाह, सुगम पोखरेल रहेका छन् । साईना सहारा ग्रुपको प्रस्तुति रहेको यस सोका निर्माता टेकप्रसाद बास्तोला हुन् भने हरि शर्मा प्रोग्राम हेड रहेका छन् । यस सोको निर्देशकमा फुर्वा शेर्पा र विष्णुबाबु पन

सुपर डान्सर नेपालको बुधबारबाट डिजिटल अडिसन

फेन्चाइज शो ‘सुपर डान्सर नेपाल’को फिजिकल अडिसनसकिएको छ । इटहरी, नेपालगञ्ज, बुटवल, चितवन, पोखरा हुँदै गत शनिबार काठमाडौंमा अडिसनसँगै ‘सुपर डान्सर नेपाल’को फिजिकल अडिसन सकिएको हो । शोको डिजिटल अडिसन बुधबारबाट सुरु हुनेछ ।काठमाडौं अडिसनमा ३ सय प्रतिस्पर्धीले सहभागिता जनाएका थिए । ‘सुपर डान्सर’को क्रेज काठमाडौंमा राम्रो देखिएको आयोजक एडी रिलिजकी कम्युनिकेसन मेनेजर रश्मी अग्रवालले बताईन् । शो कान्तिपुर टेलिभिजनबाट प्रसारण हुनेछ ।छुटेका र थाहा नपाएका ट्यालेन्टहरुलाई

नेपाल लोकस्टार सिजन-२ को डिजिटल अडिसन सुरु

काठमाडौं । लोक गायन रियालिटी शो नेपाल लोकस्टार सिजन-२ को डिजिटल अडिसन सुरु भएको छ । लोकस्टारको दोस्रो सिजनमा प्रतिस्पर्धा गर्न चाहने प्रतिभाहरुले आफ्नो घरमै बसेर अडिसनमा सहभागी हुन सक्नेछन् । दूरदराजका प्रतिभालाई पहुँच दिने उद्देश्यले लोकस्टारमा यसपटक डिजिटल अडिसन सुरुवात गरिएको हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले जानकारी दिए । आफ्नो मोबाइलमा गीतको भिडियो […]

नेपाल ट्यालेन्ट हन्टको डिजिटल अडिसन सुरु

नेपालमै पहिलो पटक आयोजना हुन लागेको टेलिभिजन रियालिटी सोमा नेपाल भित्र रहेका अनेक प्रतिभालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित सञ्चालन हुन लागेको नेपाल ट्यालेन्ट हन्टले डिजिटल अडिसन सुरु गरेको छ ।आयोजक साइना साहारा ग्रुपले सोमा भाग लिन चाहने प्रतिभाशाली कलाकारले डिजिटल अडिसनमार्फत सहभागिता जनाउन सक्ने बताएको छ । सोका निर्माता टेकप्रसाद बाँस्तोलाले यो रियालिटी सोमा […]

जेठ १ गतेसम्म ‘द भ्वाइस सिजन-४’ को डिजिटल अडिसन

काठमाडौं: गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन -४' को डिजिटल अडिसन खुला भएको छ। प्रतियोगिहरूले १५ मे अर्थात जेठ १ गतेसम्म आवेदन दिन सक्नेछन्। चौथो सिजनको अडिसन खुला गरिएको 'द भ्वाइस अफ नेपाल' को आधारिक फेसबुक पेजमार्फत् जानकारी दिइएको छ। 'भ्वाइस अफ नेपालको चौथो सिजनको तयारी सुरु गर्नु होला। आवेदन खुल्ला भएको…

भोलिबाट ‘डान्स मास्टर लिल च्याम्प्स’को डिजिटल अडिसन

थ्रि प्रोडक्शनले नेपा डान्स एकेडेमीसँगको सहकार्यमा निर्माण गर्न लागेको रियालिटी शो ‘डान्स मास्टर लिल च्याम्प्स’को डिजिटल अडिसन भोलीबाट सुरु हुने भएको छ । असोज २ गतेबाट सुरु हुन लागेको रियालिटी शोको डिजिटल अडिसनमा ४ देखि १४ बर्ष उमेर भित्रका बालबालिकाले सहभागीता जनाउने पाउनेछन् । यो शोको प्रशारण भने कात्तिकबाट सुरु हुने शोका निर्देशक विशाल भण्डारीले […]

आजबाट नेपाल आइडल सिजन-४ को डिजिटल अडिसन शुरु

काठमाडौँ । रियालिटी शो ‘नेपाल आइडल सिजन ४’को डिजिटल अडिसन सुरु भएको छ । यहि भदौं १ गतेदेखि शुरु भएको डिजिटल अडिसन भदौं ३१ गतेसम्म हुने भएको छ । अडिसनमा सहभागी हुन प्रतियोगीले मोबाइलको ‘प्ले स्टोर’मा गएर एपिवानको एप्लिकेसन डाउनलोड गरि नेपाल आइडल क्लिक गरेर मागिएको विवरण भर्नुपर्नेछ । एप्लिकेशनमा आफ्नै स्वरमा दुईवटा फरक विधाका […]