टेलिभिजन रियालिटी शो ‘महागफाडी’को घोषणा, भोलिबाट डिजिटल अडिसन सुरु

काठमाडौं, १४ साउन । टेलिभिजन रियालिटी शो ‘महागफाडी’को औपचारिक घोषणा गरिएको छ । आइतबबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच शोको घोषणा गरिएको हो । साउन १५ गतेबाट डिजिटल अडिसन सुरु हुने शोको प्रसारण शुभारम्भ असोज तेस्रो साताबाट गरिने छ । उक्त शोलाई नरेश नाथ योगीले निर्देशन गर्दैछन् । उनी फिल्म लेखक, कोरियोग्राफर र फाइट डिरेक्टर […]

सम्बन्धित सामग्री

‘द डान्स योद्धा : ब्याटल अफ मुभ्स’ आउँदै, भोटिङ सिस्टमविना नै विजेता घोषणा

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘द डान्स योद्धा : ब्याटल अफ मुभ्स’ को घोषणा गरिएको छ । तीन चरणमा विभाजन गरिएको शोको बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमबीच घोषणा गरिएको हो । शोको निर्देशन शुभम् भुजेलले गरिरहेका छन् । उनका अनुसार शोको पहिलो चरणमा काम ‘डिजिटल अडिसन’ लिने काम भइरहेको छ । मंसिर पहिलो हप्तापछि सेमिफाइनल […]

‘द भ्वाइस किड्स नेपाल’मा अब एक साता डिजिटल अडिसन दिन सकिने

काठमाडौं । लोकप्रिय टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन २’को डिजिटल अडिसन चलिरहेको छ । सहभागी हुन इच्छुकले अझै एक सातासम्म अडिसन दिन सक्नेछन् । अडिसनका लागि हिमालय टीभीको एप वा ह्वाट्स एप नम्बर ९८१०१२४११० मा भिडियो पठाउन सक्नेछन् । उक्त भिडियोमा ब्याकग्राउण्ड म्युजिक नभएको हुनुपर्नेछ । साथै, व्यक्तिगत परिचय खुल्ने जानकारी पनि […]

रियालिटी शो ‘ट्यालेन्ट हन्ट’ को डिजिटल अडिसन खुल्ला

काठमाडौं : टेलिभिजन रियालिटी शो ‘नेपाल ट्यालेन्ट हन्ट’ को अडिसन खुला भएको छ। नेपालभित्र रहेका अनेक प्रतिभालाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित संचालन हुन लागेको यो शोको डिजिटल अडिसन सुरु भएको हो। आयोजक साईना साहारा ग्रुपले शोमा भाग लिन चाहने प्रतिभाशाली कलाकारले डिजिटल अडिसनमार्फत सहभागिता जनाउन सक्ने बताइएको छ। भाद्र २९ गतेसम्म…

'हिमालय रोडिज' पाँचौं सिजनको अडिसन खुला

टेलिभिजन रियालिटी शो 'हिमालय रोडिज'को पाँचौं सिजनको डिजिटल अडिसन खुला गरिएको छ।