२८ वैशाख, काठमाडौं । गोकर्णेश्वर नगरपालिका, जोरपाटीस्थित नेपाल मेडिकल कलेज एन्ड शिक्षण अस्पतालले आफ्ना अस्पतालले भर्ना भएका कोभिड-१९ संक्रमकित बिरामीलाई डिस्चार्ज गरेर अन्यत्र लैजान सूचना जारी गरेको छ । अक्सिजन आपूर्ति गर्न नसकेको भन्द अस्पतालले बिरामीलाई अन्यत्र लैजान भनेको हो । अस्पतालले अक्सिजन आपूर्ति गरिरहेको ‘सोपान फर्मासिउटिकल्स’को मेसिन बिगि्रएको र अन्य ठाउँबाट पहल गर्दा पनि […]