सरकारी कोषको तीन करोड आफ्नो नाममा गर्नेलाई ९ वर्ष जेल

काठमाडौं : विभिन्न तीन कार्यालयमा कार्यरत रहँदा सरकारी कोष दुरुपयोग गरेको अभियोग लागेका तत्कालीन लेखा अधिकृत रविनचन्द्र ढकाललाई विशेष अदालतले  नौ वर्ष कैद सजाय सुनाएको छ। गोरखापत्र दैनिकमा नारायण काफ्ले लेख्छन्, इलामको माई नगरपालिका, उदयपुरको कटारी नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुमा रहँदा सरकारको कोषको रकम अनियमितता गरेको कसुरमा अदालतले ढकाललाई कैद र बिगो जफतको फैसला गरेको हो। अदालतले विभिन्न कसुरमा बुधबार सजाय निर्धारण गरेको हो। कसुर ठहर भने भदौ ९ गते नै

सम्बन्धित सामग्री

सरकारी जग्गा बेच्न ५ करोड २० लाख बैना लिने ७२ वर्षीय वृद्धसहित २ पक्राउ

काठमाडौं । सरकारी जग्गा बेच्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको सुडालमा रहेका विभिन्न कित्ता नम्बरका अर्कैका नाममा रहेका जग्गा बेचाउने गिरोहका दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भक्तपुरका ७२ वर्षीय केशव प्रसाद अधिकारी र ५८ वर्षीय ईश्वर गाईजु रहेका छन् । उनीहरूले भक्तपुरको सुडालमा रहेको सरकारी जग्गालाई सम्बन्धित जग्गा […]

सरकारी जग्गा बेच्न ५ करोड २० लाख बैना लिने २ जना पक्राउ

काठमाडौं । सरकारी जग्गा बेच्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको सुडालमा रहेका विभिन्न कित्ता नम्बरका अर्कैका नाममा रहेका जग्गा बेचाउने गिरोहका दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भक्तपुरका ७२ वर्षीय केशव प्रसाद अधिकारी र ५८ वर्षीय ईश्वर गाईजु रहेका छन् । उनीहरूले भक्तपुरको सुडालमा रहेको सरकारी जग्गालाई सम्बन्धित जग्गा […] The post सरकारी जग्गा बेच्न ५ करोड २० लाख बैना लिने २ जना पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

सरकारी जग्गा बैना गर्ने भक्तपुरका दुईजना पक्राउ

काठमाडौं : सरकारी जग्गा बैना गरी ५ करोड २० लाख ठग्ने दुई व्यक्ति पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठगीको आरोपमा भक्तपुर चाँगुनारायण-७ का ७२ वर्षीय केशवप्रसाद अधिकारी र भक्तपुर नगरपालिका-८ बस्ने ५८ वर्षका इश्वर गाइजुलाई आज नियन्त्रणमा लिएको हो।उनीहरूलाई भक्तपुर नगरपालिका-१० को मालपोत गेटबाट पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको कार्यालयले जनाएको छ।दुई जनाले भक्तपुरको साविक सुडाल गाविस वडा नम्बर ४ क मा रहेको अर्कैको नाममा

जुरे पहिरोपीडितका लागि जनताबाट संकलित सवा दुई करोड सात वर्षदेखि सरकारी खातामै

जुरे पहिरोपीडितका नाममा संकलित सवा दुई करोड रुपैयाँ सात वर्षदेखि सरकारी खातामै छ । पीडितका नाममा सहयोगस्वरूप संकलित दुई करोड २४ लाख ६६ हजार रुपैयाँ जिल्ला विपत् व्यवस्थापन कोषको खातामा छ ।...

स्वकीय सचिव र सल्लाहकारका नाममा पालिकाले बाँडे ९ करोड २९ लाख रुपैयाँ

काठमाण्डाै – पालिकाहरूले कानुनमै नभएको शीर्षकमा करोडौँ रुपैयाँ खर्च गरेर सरकारी रकमको दुरुपयोग गरेको पाइएको छ । महालेखा परीक्षकको प्रतिवेदनअनुसार पालिकाहरूले स्वकीय सचिव र सल्लाहकार राखेर पारिश्रमिक दिने व्यवस्था कतै पनि छैन । तर एक सय ३१ पालिकाले स्वकीय सचिव र सल्लाहकार नियुक्त गरेर गएको वर्ष नाै करोड २९ लाख १६ हजार रुपैयाँ पारिश्रमिक भुक्तानी गरेका छन् । यस्तै पालिकाका पदाधिकारी र सदस्यको सुविधा सम्बन्धी ऐन विपरीत गएको वर्ष २८ पालिकाले पर्व खर्चका नाममा एक करोड ४३ लाख रुपैयाँ लगेका छन् । साथै ...

गृहमन्त्री र सचिवले सुराकीमा बाँडे १ करोड ४८ लाख

गृहमन्त्री र गृहसचिवले सुराकी परिचालनका नाममा सरकारी ढुकुटीबाट मनपरी रकम खर्च गरेका छन् ।

फरार तीन व्यापारीको नाममा रहेको ९३.७१ अर्ब रुपैयाँ सरकारी बैंकमा पठाइयो

बीबीसी। भारतमा ठगी गरी फरार रहेका तीन व्यापारीको नाममा रहेको ९३ अर्ब७१ करोड भारतीय रुपैयाँ सरकारी बैंकमा पठाइएको छ। फरार व्यापारी विजय माल्या, मेहुल चोकसी र नीरव मोदीको जफत गरिएको सम्पत्ति सरकारी बैंकमा पठाइएको हो। डायरेक्टोरेट अफ इन्फोर्समेन्ट (इर्डी)ले सो रकम सरकारी बैंकमा दाखिला गरेको हो। तीन जनाका कारण बैंकलाई ठूलो नोक्सान भएकाले उनीहरुको सम्पत्ति बैंकलाई दिइएको इर्डीले जनाएको छ।

भाटभटेनीका सञ्चालक गुरूङ २ करोड धरौटी बुझाएर रिहा

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी तथा सार्वजनिक जग्गा हिनामिना प्रकरणमा मुच्छिएका भाटभाटेनीका सञ्चालक मीनबहादुर गुरुङ धरौटीमा छुटेका छन् । बालुवाटारस्थित् ११३ रोपनी सरकारी जग्गा विभिन्न व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्न भएको आरोपको मुद्दामा गुरुङसँग बुधबार विशेष अदालतले २ करोड रूपैयाँ धराैटी माग गरेपछि उनले बैंक ग्यारेन्टीमा धरौटी बुझाएर रिहा भएको विशेष अदालतले जानकारी... The post भाटभटेनीका सञ्चालक गुरूङ २ करोड धरौटी बुझाएर रिहा appeared first on Purbeli News.