धनगढी – दार्चुलाको नौगाड गाउँपालिकामा सत्ता गठबन्धन विजयी भएको छ। गठबन्धनबाट अध्यक्षका उम्मेदवार माओवादी केन्द्रका दलजित धामी ३ हजार ५९८ मतसहित विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार प्रेमसिंह धामीले ३ हजार १९१ मत प्राप्त गरे। त्यस्तै , उपाध्यक्षमा गठबन्धनबाट कांग्रेसका जगतसिंह ठगुन्ना ३ हजार ७६७ मतसहित विजयी भएकी छन् । उनका प्रतिद्वन्द्वी एमालेकी गौरीदेवी […]