कोशी प्रदेशसभा के हुने भन्ने अन्यौलता छाइरहेको बेला नेपाली कांग्रेसबाट विद्रोह गरेका केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएपछि तत्कालका लागि प्रदेशसभाको अल्पायुमै हुन लागेको अवसान रोकिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको समर्थनमा विद्रोही कांग्रेस नेता कार्की मुख्यमन्त्रीमा नियुक्त भएपछि राजनीतिमा जे पनि हुन्छ भन्ने उक्ति प्रमाणित भएको छ । अस्थिर राजनीतिको बीजारोपण भएको कोशी […]