मोरङ- नेकपा माओवादी केन्द्र कोशी प्रदेशसभा सदस्य राजन किरातीले कोशी प्रदेशको नामांकन पुनः गरिनुपर्नेमा जोड दिएका छन्। प्रदेश सरकारले नामांकनलाई छापामार शैलीमा ल्याएको बताउँदै किरातीले नामांकनको समय आफू प्रदेशसभामा अनुपस्थित रहेको प्रष्टाए। उनले गत वर्ष फागुन १७ गते भएको नामाकरणमा प्रदेशमा मत हाल्नका लागि पार्टीले कसैलाई निर्देशन नदिएको र पार्टीको आधिकारिक निर्णयसमेत नभएको प्रदेश उनको […]