वैदेशिक रोजगार विभागले आइतबारबाट विराटनगर र जनपुरबाट श्रम स्वीकृति दिने

काठमाडौं। बैदेशिक रोजगार विभिागले आइतबार (पुस २४ गते)बाट विराटनगर र जनपुरस्थित आफ्नो कार्यालयबाट संस्थागत र व्यक्तिगत दुवैथरी श्रम स्वीकृति दिने भएको छ। बैदेशिक रोजगारमा जाने व्यक्तिहरुलाई छिटो, छरितो सेवा प्रदान गर्ने उदेश्यले विराटनगर र जनकपुरबाट श्रम स्वीकृति दिन लागिएको विभागका प्रवक्ता डण्डुराज घिमिरेले बताए। यसअघि विभागले यस्तो सेवा पोखरा, बुटबल, सुर्खेत र धनगढीस्थित कार्यालयबाट उपलब्ध गर्दै आएको थियो।

सम्बन्धित सामग्री

वैदेशिक रोजगार विभाग, बोर्ड र नेपाल व्यवसायी संघ कतारबीच त्रिपक्षीय सम्झौता

वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्डको सचिवालय र नेपाल व्यवसायी संघ कतारबीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । श्रम स्वीकृति लिई कतार गएका र व्यवसायी संघ कतार शाखासँग आबद्ध रहेका नेपाली व्यवसायीहरू र प्रवासी नेपाली कामदारहरूको राहत, उद्दार, स्वदेश फिर्ता तथा पुर्नएकीकरणका लागि सहकार्य गर्ने उदेश्यले पत्रमा हस्ताक्षर गरिएको हो ।समझदारी पत्रमा वैदेशिक रोजगार विभागका तर्फबाट महानिर्देशक उमाकान्त आचार्य, बोर्डको तर्फबाट निर्देशक मैया कँडेल र नेपाल व्यवसायी संघ कतारका तर्फबाट संघका अध

वैदेशिक रोजगार विभाग, बोर्ड र नेपाल व्यवसायी संघ कतारबीच त्रिपक्षीय समझदारी

१६ मंसिर, काठमाडौं । वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्डको सचिवालय र नेपाल व्यवसायी संघ कतारबीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । श्रम स्वीकृति लिई कतार गएका र व्यवसायी संघ कतार शाखासँग आबद्ध रहेका …

अनलाइनबाट पुनः श्रम स्वीकृति लिने तरिका(भिडियाे)

वैदेशिक रोजगारीमा गएकाहरूले पहिले पुनः श्रम स्वीकृति लिनकै लागि स्वदेश फर्किएर वैदेशिक रोजगार विभाग, श्रम कार्यालयहरूमा उपस्थित हुन पथ्र्यों । तर अहिले सरकारले अनलाइनबाटै देश तथा विदेश जुन सुकै ठाउँबाट पनि पुनः श्रम स्वीकृति लिन सक्ने व्यवस्था गरेको छ ।

व्यक्तिगत श्रम स्वीकृति लिँदा कामदार स्वयम्‌ले अनलाइन आवदेन भर्नुपर्ने

वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालय ताहाचलले व्यक्तिगत नयाँ श्रम स्वीकृति र वैधानिकीकरणको प्रक्रियामार्फत श्रम स्वीकृति लिँदा कामदार स्वयम्‌ले अनलाइनमार्फत आवेदन दिन आग्रह गरेको छ ।

संस्थागत श्रम स्वीकृति पनि अब अनलाइनबाट

काठमाण्डौ – आउँदो वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृतिको काम पनि अनलाइन प्रणालीबाट मात्र गरिने भएको छ । वैदेशिक रोजगार विभाग श्रम कार्यालय ताहाचलबाट वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृतिको काम भौतिक उपस्थिति बिना नै अनलाइन प्रणालीबाट मात्र गरिने भएको हो ।  ताहाचल कार्यालयले एक सूचना जारी गर्दै सम्बन्धित इजाजत पत्रवाला म्यानपावर कम्पनी र सरोकारवालालाई जानकारी गराएको छ ।  यसका साथै कम्तीमा ३ कार्यदिन अघि नै पूर्व श्रम स्वीकृति र अन्तिम श्रम स्वीकृतिका लागि अनलाइनमा आवेदन दिन समेत अनुरोध गरेको छ ...

अनलाइनबाट ८ सय ५५ जना सेवाग्राहीले लिए पुनः श्रम स्वीकृति

वैदेशिक रोजगार विभाग अन्तर्गत वैदेशिक रोजगार कार्यालय काठमाडौंबाट आइतबारदेखि अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति जारी गर्न थालिएपछि पहिलो दिन अनलाइनबाट ८ सय ५५ जना सेवाग्राहीले पुनः श्रम स्वीकृतिको सेवा लिएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई बिना झन्झट आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट सेवा प्रदान गर्न निर्देशन दिएपछि पुनः श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट मात्र  थालिएको हो ।  वैदेशिक रोजगार कार्यालयमा अहिले विचौलियालाई निषे...

पुनः श्रम स्वीकृतिमा अनलाइन अनिवार्य

काठमाडौं :  सरकारले वैदेशिक रोजगारीमा जानेलाई श्रमिकलाई थप सहयोग गर्नका लागि भन्दै पुनः श्रम स्वीकृतिको काम अनलाइनबाट गर्ने भएको छ। २ मागदेखि पुर्ण रुपमा अनलाईन माध्यमबाट सेवा दिन लागेको वैदेशिक रोजगार विभाग ताहाचलले जनाएको छ। वैदेशिक रोजगार विभागले कोरोनाको महामारीलाई मध्यनजर गर्दै  पुस २०७७ देखि अनलाइन माध्यमबाट पुनः श्रम स्वीकृति दिन थालेको थियो। हाल  भौतिक उपस्थिति र अनलाईन दुबै माध्यमबाट  सेवा दिंदै आएको विभागले थप व्यवस्थित बनाउनका लागि अनलाईन मात्र  गर्न लागे

आइतबारदेखि विभागमा उपस्थित भई हप्तामा तीन दिन श्रम स्वीकृति लिन सकिने

काठमाण्डौ – वैदेशिक रोजगार विभाग, श्रम कार्यालय ताहाचलले अब हप्तामा तीन दिन श्रम स्वीकृति प्रदान गर्ने भएको छ । कोरोना महामारीको कारण यसअघि आइतबार र बुधबार श्रम स्वीकृति प्रदान गरिँदै आएको भए पनि आउँदो आइतबारदेखि हप्तामा तीन दिन आइतबार, मंगलबार र बिहीबार सेवा प्रदान गर्ने कार्यालयले जनाएको छ । व्यक्तिगत श्रम स्वीकृति तर्फ यसअघि बायोमेट्रिक भएका र अनलाइनबाटै श्रम स्वीकृति लिन मिल्नेहरूलाई अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन अनुरोध गरिएको छ ।  बायोमेट्रिक नभएका र व्यक्ति स्वयं उपस्थित हुनै पर्ने बाहेक अन्यलाई...

बायोमेट्रिक नभएका श्रमिकलाई अब हप्तामा दुई दिन श्रम स्वीकृति प्रदान गर्ने

काठमाण्डौ – वैदेशिक रोजगार विभाग, श्रम कार्यालय ताहाचलले अब हप्तामा दुई दिन श्रम स्वीकृति प्रदान गर्ने भएको छ । यसअघि प्रत्येक बुधारबार प्रदान गरिदै आए पनि अब भने हप्तामा आइतबार र बुधबार गरी दुई दिन प्रदान गरिने श्रम कार्यालय ताहाचलले जनाएको छ । कोरोना सङ्क्रमण रोकथामका लागि सरकारले काठमाण्डौ उपत्यकामा निषेधाज्ञा जारी गर्दै अन्तर्राष्ट्रिय उडान पनि बन्द गरेपछि भौतिक रुपमा उपस्थित भएर प्रदान गरिने श्रम स्वीकृति बन्द भएको थियो । तर जेठ १८ गतेदेखि श्रम गन्तव्य देश कतारसहित तीन देशमा नियमित उडान खोलेसँगै श्रम कार्यालयले...