काठमाडौं : सरकारले वैदेशिक रोजगारीमा जानेलाई श्रमिकलाई थप सहयोग गर्नका लागि भन्दै पुनः श्रम स्वीकृतिको काम अनलाइनबाट गर्ने भएको छ। २ मागदेखि पुर्ण रुपमा अनलाईन माध्यमबाट सेवा दिन लागेको वैदेशिक रोजगार विभाग ताहाचलले जनाएको छ। वैदेशिक रोजगार विभागले कोरोनाको महामारीलाई मध्यनजर गर्दै पुस २०७७ देखि अनलाइन माध्यमबाट पुनः श्रम स्वीकृति दिन थालेको थियो। हाल भौतिक उपस्थिति र अनलाईन दुबै माध्यमबाट सेवा दिंदै आएको विभागले थप व्यवस्थित बनाउनका लागि अनलाईन मात्र गर्न लागे