१६ फागुन, काठमाडौं । एनआईसी एसिया बैंकको ५ लाख १३ हजार ३२५ कित्ता सेयर लिलामी बिक्रीमा आएको छ । विद्यमान संस्थापक तथा अन्य जोकोहीले प्रतिकित्ता २०८ रुपैयाँभन्दा बढी हुनेगरी शिलबन्दी बोलपत्र आवेदन दिन सक्नेछन् । न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्ने बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले जनाएको छ । इच्छुक लगानीकर्ताले फागुन २७ गते […]
सनिगाड हाइड्रो लिमिटेडको साधारण सेयर निष्कासन गरिने भएको छ । ६७ लाख ५० हजार कित्ता सेयर निष्काशित लागि सनराइज क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ । साधारण सेयर निष्कासन कार्यको लागि कम्पनीकोतर्फबाट अध्यक्ष राजेश कुमार श्रेष्ठ तथा सन्राइजको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका छन् । जारी पूँजी रु.२ करोड २५ लाख रहेको सनिगाड हाइड्रोकोे विद्युत उत्पादनको क्षमता ३८.४६ मे.वा. रहेको छ । उक्त कम्पनीको बझाङमा रहेको आ
बरुण हाइड्रोपावरले आजदेखि सर्वसाधारण समूहको ३ लाख ५५ हजार ६० कित्ता सेयर लिलामी बिक्री खुला गर्दैछ । कम्पनीले बिक्री खुला गर्न लागेको लिलामी सेयरमा लगानीकर्ताले आज कार्यालय समयपछि आवेदन दिन सक्नेछन् ।यसमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिन सक्नेछन् । लिलामी भर्ने अन्तिम म्याद कात्तिक २१ गतेसम्म तोकिएको छ । यसमा न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।बरुण हाइड्रो पावरले भदौ ६ गतेदेखि शतप्रतिशत हकप्रद सेयर बिक्
ङादी ग्रुप पावरको १२ लाख ५७ हजार कित्ता बराबरको सेयर लिलामी हुने भएको छ । कम्पनीले आउँदो असोज २ गतेबाट सर्वसाधारण तर्फको कुल १२ लाख ५७ हजार २९० कित्ता सेयर लिलामी बिक्री गर्ने भएको हो । कम्पनीले साउन १८ गतेदेखि १५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो ।जसमध्ये प्राथमिक चरणमा कुल १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा ९३ लाख ४६ हजार ६९६ कित्ताका लागि मात्र आवेदन परेको थियो । जति बेला खुल्ला गरेको हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर पुनः लिलामीमा ल्या
नेपाल फाइनान्सले शुक्रबारदेखि १४ लाख ३९ हजार ४१२ कित्ता सेयर लिलामी खुला गर्ने भएको छ । जसमा कम्पनीले संस्थापक समूहको ११ लाख ३६ हजार ७१६ कित्ता र सर्वसाधारण समूहको ३ लाख २ हजार ६९६ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद असार २४ गतेसम्म रहेको छ । कम्पनीले यसअघि जेठ ६ गतेदेखि २६ गतेसम्म ३४ लाख ५
काठमाडौं, १५ असार । नेपाल फाइनान्सले शुक्रबारदेखि १४ लाख ३९ हजार ४१२ कित्ता सेयर लिलामी खुला गर्ने भएको छ । जसमा कम्पनीले संस्थापक समूहको ११ लाख ३६ हजार ७१६ कित्ता र सर्वसाधारण समूहको ३ लाख २ हजार ६९६ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी […]
रिभर फल्स पावरले यहीँ बैशाख २८ गतेदेखि सर्वसाधारणका लागि २७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अङ्कित दरका २७ करोड ३० लाख रुपैयाँ बराबरको २७ लाख ३० हजार कित्ता प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको हो ।जसमध्ये ५४ हजार ६०० कित्ता सेयर कम्पनीको कर्मचारीको लागि र १ लाख ३६ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोषहरूको लागि छुट्याएर बाँकी रहेको २५ लाख ३८ हजार ९ सय कित्ता सेयर सर्वसाधारणका लागि जारी गरिने कम्पनीले जनाएको छ । इच्छुक लगानीकर्ताले न्यूनतम १०
अरुण भ्याली हाइड्रोपावरको १५ लाख ७२ हजार ३५९ कित्ता सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । उक्त बोनस वितरणपश्चात कारोबारका लागि बुधबार नेप्सेमा सूचीकृत गरेको हो ।
काठमाडौं। सीइडीबी हाइड्रोपावर कम्पनीले साधारण सेयर निष्कासनको अनुमति पाएको छ।कम्पनीले धितोपत्र बोर्डबाट २५ लाख १८ हजार कित्ता सेयर निष्कासनको अनुमति पाएको हो।हाल कम्पनीको ४.४ मेगावाटको राधि सानो, १८३ किलोवाटको स्याङन्गे र ४ मेगावाटको खुदि हाइड्रोपावर सञ्चालनमा छन्।यसैगरी, कम्पनीले विभिन्नस्थानमा गरी ७३ मेगावाटका ४ वटा जलविद्युत आयोजना निर्माण गर्दै छ।