१६ फागुन, काठमाडौं । एनआईसी एसिया बैंकको ५ लाख १३ हजार ३२५ कित्ता सेयर लिलामी बिक्रीमा आएको छ । विद्यमान संस्थापक तथा अन्य जोकोहीले प्रतिकित्ता २०८ रुपैयाँभन्दा बढी हुनेगरी शिलबन्दी बोलपत्र आवेदन दिन सक्नेछन् । न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्ने बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले जनाएको छ । इच्छुक लगानीकर्ताले फागुन २७ गते […]