काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपाल वायुसेवा निगमले आफूलाई अझै विश्वसनीय बनाउन नसकेको बताउनुभएको छ । नेपाल वायुसेवा निगम कर्मचारी संघको नवौं केन्द्रिय अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेता पौडेलले वायुसेवा निगमका जहाजहरु अझैपनि तोकिएको समयमा नउड्नाले आम नागरिकहरुमा धेरै समस्या देखिएको बताउनुभयो । उहाँले अझैपनि नेपाल एयरलाइन्सको टिकट काट्ने […]