काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ८ हजार ८४८ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ३ लाख ८३ हजार ६८४ जना पुगेको छ । गत २४ घण्टामा थप ८ हजार ९८०जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २० हजार १०५ पीसीआर र ७४८ एन्टिजेन परीक्षण गरिएकोमा...
The post एकै दिनमा ८ हजार ८४८ जनाले जिते कोरोना appeared first on Purbeli News.