गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका –६ रजस्थलका ३१ बर्षिया भरत भण्डारीलाई गत वैशाख १५ गतेबाट टाउको दुख्ने, ज्वरो आउने लगायतका कोरोनासँग मिल्दाजुल्दा लक्षणहरु देखा पर्न थाले । वैशाख १७ गते अर्घाखाँची पुगेर पिसिआर् गराए । उनमा कोरोना पोजेटिभ आयो । त्यसपछि स्वास्थ्यकर्मीको सम्पर्कमा होम अइसोलेशनमा बसे । होम आइसोलेशनमा पनि शरिर दुख्ने, ज्वरो आउने […]
The post होम आइसोलेशनबाटै ७२२ जनाले जिते कोरोना appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.