एकैदिन ४४३३ जनाले जिते कोरोना

पछिल्लो २४ घण्टामा ४४३३ जनाले कोरोना जितेका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशभर ८ हजार ४५४ जनामा कोरोना कोरोना पुष्टि हुँदा सो संख्यामा संक्रमण मुक्त पनि बनेका हुन् ।पछिल्लो २४ घण्टामा देशभर २० हजार ३५९ जनाको नमुना परीक्षण भएको थियो ।  यससँगै देशभर कोरोनाका सक्रिय संक्रमित ९० हजार ६७ जना पुगेका छन् । 

सम्बन्धित सामग्री

कर्णालीमा १८४ जनाले जिते कोरोना

कर्णाली प्रदेशमा आज एकैदिन थप १८४ जनाले कोरोना भाइरस (कोभिड–१९) लाई जितेर डिस्चार्ज भएका छन् । योसँगै कर्णालीमा कोरोना भाइरसलाई जित्नेहरूको संख्या २५ हजार ४४३ जना रहेको छ । पछिल्लो केही सातादेखि प्रदेशमा संक्रमित भन्दा डिस्चार्ज हुनेको संख्या बढेको छ । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार झण्डै ९० प्रतिशत संक्रमितहरुले कोरोनालाई जितेका छन् ।हाल सक्रिय संक्रमितको संख्या १ हजार १९७ मा झरेको अवस्था छ । यस्तै आज ६३ जना नयाँ संक्रमित थपिएका छन् । ६२ जनामा गरिको आरटी–पीसिआर परीक्षणबाट

कर्णालीमा थप ४५६ जनाले जिते कोरोना, संक्रमण घटे पनि जोखिम उच्च

कर्णाली प्रदेशमा आज एकैदिन थप ४५६ जनाले कोरोना भाइरसलाई जितेर डिस्चार्ज भएका छन् । पछिल्लो समय कर्णालीमा कोरोनालाई जित्नेको संख्या लगातार बढिरहेको छ । जसअनुसार सक्रिय संक्रमितको संख्या समेत कम हुँदै गएको छ ।  एक हप्ता अघिसम्म ६ हजार सक्रिय संक्रमितको संख्या रहेकोमा आज ३ हजार ६४७ जना मात्र सक्रिय संक्रमित रहेका छन् ।यस्तै आ...

कर्णालीमा संक्रमण निरन्तर ओरालोतिर, थप ४५८ जनाले जिते कोरोना

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या निरन्तर ओरालो लागेको छ भने  जित्नेको संख्या बढिरहेको छ । पछिल्ला केही सातादेखि निरन्तर कोरोना जित्नेहरूको संख्यामा वृद्धि भएको छ । आज एकैदिन प्रदेशभर ४५७ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् ।यस्तै पछिल्लो  २१६ जनामा गरिएको आरटी पीसिआर परीक्षणमा १२१ जनामा संक्रमण पुष्टि भएको छ भने ६१५ जनामा गरिएको एन्टिजेन विधिबाट  भने थप १३९ जनामा पुष्टी भएको छ । योसँगै पछिल्लो २४ घण्टामा २८९ जना आइसोलेसनमा संक्रमित थपिएको स्वास्थ्य सेवा न

गण्डकीमा एकैदिन ९४६ जनाले जिते कोरोना

गण्डकी प्रदेशमा थप ६८० जनामा कोरोनामा संक्रमण पुष्टि भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार ५५४ जनाको नमुना परीक्षण गरिएकोमा थप ६८० जनामा कोरोना संक्रमण देखिएको हो । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ३२२ जना महिला र ३५८ जना पुरुषको कारोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।उनका ...

कर्णालीमा थप ५३० जनाले जिते कोरोना, थप ६ जनाको मृत्यु

कर्णालीमा आज एकैदिन थप ५३० जनाले कोरोना भाइरस (कोभिड–१९) लाई जितेर डिस्चार्ज भएका छन् । योसँगै कर्णालीमा कोरोना जित्नेको संख्या १७ हजार ८ सय ५२ पुगेको छ । यस्तै आज थप २९८ जनालाई कोरोना पुष्टि भएको छ । २९४ जनामा गरिएको आरटी पीसिआर परीक्षणबाट १३५ र ५८० जनामा गरिएको एन्टिजेट विधिबाट गरिएको परीक्षणबाट १४५ जनामा कोरोना पुष्टि भएको हो । हाल सक्रिय संक्रमितको संख्या ४ हजार ९६६ रहेको छ भने आज थप २८७ जना थपिएका छन् । यस्तै आज मृत्युदर भने बढेको छ । आज एकैदिन थप ६ जनाको संक्रमणबाट मृत्यु भएको छ

शुक्रबार एकैदिन ५ हजारभन्दा धेरैले कोरोना जिते

काठमाण्डौ – नेपालमा शुक्रबार एकैदिन पाँच हजारभन्दा धेरै जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार पाँच हजार तीन सय ६४ जना कोरोनामुक्त भएका हुन् । योसँगै अहिलेसम्म एक लाख ९१ हजार दुई जनाले कोरोनालाई जितेका छन् । यस्तै गएको २४ घण्टामा एक हजार नौ सय ४५ जना कोरोना सङ्क्रम...

बागलुङमा एकै दिन ५२ जनाले कोरोना जिते

बाग्लुङमा एकैदिन ५२ जनाले कोरोना जितेर घर फर्किएका छन् । कोरोना संक्रमण देखिएपछि