प्रधानमन्त्रीद्वारा वाङ्मय शताब्दी पुरुष जोशीप्रति श्रद्धाञ्जली अर्पण (तस्बिर)

प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

सम्बन्धित सामग्री

जोशीलाई राष्ट्रिय सम्मान

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्।...

तस्बिरमा हेर्नुहोस् वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीकाे महायात्रा

काठमाडाैं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीकाे आइतबार बिहान निधन भएकाे छ । किस्ट अस्पतालमा उपचारकाे क्रममा उनकाे निधन भएकाे हाे ।  उनकाे पार्थिव शरीरमा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लगायत उच्च पदस्थ व्यक्तित्व, कलाकार एवं सर्वसाधारणले श्रद्धाञ्जली अर्पण गरेका थिए । जाेशीकाे पार्थिव शरीरलाई ललितपुर महानगरपालिकाे प्रांगणमा राखिएकाे थिए ।  ढल्यो...

सत्यमोहनको पार्थिव शरीरमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् । आइतबार प्रधानमन्त्री देउवा ललितपुर महानगरपालिका परिसरमा पुगेर जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गरेका हुन् । त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

प्रधानमन्त्रीद्वारा शताब्दी पुरुष जोशीप्रति श्रद्धाञ्जली अर्पण

ललितपुर– प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । पुल्चोकस्थित ललितपुर महानगरपालिका प्राङ्गणमा राखिएको जोशीको पार्थिव शरीरमा उनले श्रद्धाञ्जली अर्पण गरेका हुन् । पुरातत्त्वविद् जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्न सभामुख अग्निप्रसाद सापकोटा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ त्यहाँ पुगेका थिए ।  […]

सत्यमोहन जोशीको चिरकालसम्म सम्झना रहने गरी काम गर्छौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको चिरकालसम्म सम्झना रहने गरी सरकारले योजना बनाएर काम गर्ने बताएका छन् । संस्कृतिविद् जोशीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै उनले यस्तो बताएका हुन् । श्रद्धाञ्जली अर्पणका लागि उनी ललितपुर महानगरपालिकाको प्रांगणमा पुगेका थिए । जोशीको पार्थिव शरीरलाई अहिले ललितपुर महानगरको प्रांगणमै...

जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्न राष्ट्रपति र प्रधानमन्त्री ललितपुर जाने

काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकाको प्रांगणमा राखिने भएको छ । आज मध्याह्न १२ देखि अपराह्न ४ बजेसम्म जोशीको पार्थिव शरीर ललितपुर महानगरको प्रांगणमा राखिने ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए । त्यसक्रममा उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा...

जोशीको निधनले स्तब्ध : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् । आइतबार बिहान एक विज्ञप्ति जारी गरी उनले जोशीको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् । संस्कृतिविद् जोशीको उपचारका क्रममा आज बिहान ७ बजेर ९...