सत्यमोहन जोशीको चिरकालसम्म सम्झना रहने गरी काम गर्छौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको चिरकालसम्म सम्झना रहने गरी सरकारले योजना बनाएर काम गर्ने बताएका छन् । संस्कृतिविद् जोशीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै उनले यस्तो बताएका हुन् । श्रद्धाञ्जली अर्पणका लागि उनी ललितपुर महानगरपालिकाको प्रांगणमा पुगेका थिए । जोशीको पार्थिव शरीरलाई अहिले ललितपुर महानगरको प्रांगणमै...