काठमाडाैं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीकाे आइतबार बिहान निधन भएकाे छ । किस्ट अस्पतालमा उपचारकाे क्रममा उनकाे निधन भएकाे हाे ।
उनकाे पार्थिव शरीरमा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लगायत उच्च पदस्थ व्यक्तित्व, कलाकार एवं सर्वसाधारणले श्रद्धाञ्जली अर्पण गरेका थिए । जाेशीकाे पार्थिव शरीरलाई ललितपुर महानगरपालिकाे प्रांगणमा राखिएकाे थिए ।
ढल्यो...