विशेष सांगितिक अभियान चलाउँदै खुकुरी रम

काठमाडौं । सांगीतिक समूहसँगको सहकार्यमा खुकुरी रमले देशका विभिन्न स्थानमा सांगितिक अभियान संचालन गर्ने तयारी गरेको छ । स्थापितसँगै नवोदित कलाकार साथ लिएर वृहत सांगितिक अभियान गर्न लागिएको बताइएको छ । विभिन्न जिल्लाका रेष्टुरेन्ट, क्लब, खुल्ला क्षेत्र, आउटडोर्स, इन्डोर्स लगायतका ठाउँहरुको छनौट गरी सांगीतिक कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको खुकुरी रमको उत्पादक ‘द नेपाल डिस्टीलरिज’का […]

सम्बन्धित सामग्री

खेल प्रवर्द्धनमा खुकुरी रमको सहकार्य

दि नेपाल डिस्टिलरिजको उत्पादन ‘खुकुरी रम’ ले खेल प्रवर्द्धनमा ध्यान दिन थालेको छ।

‘खुकुरी रम’ को उत्पादक ‘दि नेपाल डिस्टीलरिज’ ले पायो आईएसओ प्रमाणपत्र

प्रतिष्ठित ब्राण्ड ‘खुकुरी रम’ को उत्पादक दि नेपाल डिस्टीलरिज प्रालिलेआइएसओ ९००१ः २०१५ प्रमाणपत्र प्राप्त गरेको छ।...

वातावरण संरक्षणमा प्रतिबद्ध छौँ : खुकुरी रम

दि नेपाल डिस्टिलरिज प्रालिले कम्पनी वातावरण संरक्षणमा प्रतिबद्ध रहेको बताएको छ । ‘विश्व वातावरण दिवस २०२२’ को अवसरमा आइतबार एक विज्ञप्ति जारी गर्दै खुकुरी रम उत्पादक कम्पनीले यस्तो बताएको हो ।

खुकुरी रम अब अमेरिकामा !

नेपालको चर्चित मदिरा ब्रान्ड खुकुरी रम संयुक्त राज्य अमेरिकामा बिक्रि हुन थालेको छ। भर्जिनियाँ सरकारको स्वामित्वमा रहेको एबिसीले नेपाली खुकुरी रम बिक्री गर्न थालेको हो । यसको मूल्य ३० डलर राखिएको छ ...

खुकुरी रम नयाँ प्याकेजिङमा

अन्तर्राष्ट्रिय स्तरको अनुभव र नेपालीको मौलिकपन तथा परम्परालाई समेत मिश्रण हुने गरी तयार भएको खुकुरी रमको नयाँ प्याकेजिङको आकर्षक स्वरूपले रम पारखीको ध्यान तान्न थालेको छ।...

खुकुरी रम नयाँ प्याकेजमा

काठमाडौँ, (नेस) । गौरवशाली इतिहास बोकेको नेपालको स्थापित र अग्रणी ब्रान्ड खुकुरी रमले आफ्नो नयाँ प्याकेजिङ (प्याक) सार्वजनिक गरेको छ । कोभिड संक्रमणको जोखिमलाई ध्यानमा राखी एक विशेष समारोहका बीच विशिष्ट अतिथि तथा सञ्चारकर्मीहरूको समुपस्थिति र विश्वभरबाट जोडिनुभएका ग्राहकहरूको भर्चुअल सहभागितामा २० वर्षदेखि अस्तित्वमा रहेको पछिल्लो प्याकेजिङ परिवर्तन गरी विश्वविख्यात कम्पनीबाट डिजाइन गरिएको आकर्षक लुक्ससहितको […]

नयाँ प्याकिङमा खुकुरी रम

खुकुरी रमले आफ्नो नयाँ प्याकेजिङ सार्वजनिक गरेको छ । रमले आकर्षक लुक्ससहितको नयाँ प्याक सार्वजनिक गरेको हो ।स्थापनाको ६२ औं वर्षमा समयको माग र ग्राहकको अपेक्षालाई समेत ध्यानमा राखी कम्पनीले आफ्नो प्याकेजिङ परिवर्तन गर्दै आकर्षक प्याक बजारमा ल्याएको जनाएको छ । लण्डनको विश्वविख्यात कम्पनीले डिजाइन गरेको नयाँ प्याकले ग्राहकको ध्यान तानेको देखिएको कम्पनीको दाबी छ […]

बोतल परिवर्तन गर्दै खुकुरी रम

नेपाली ब्राण्ड खुकुरी रमले आफ्नो प्याकेजिङ (प्याक) परिवर्तनको निर्णय गरेको छ । स्थापनाको ६२ वर्षपछि कम्पनीले समयको माग र ग्राहकको अपेक्षालाई ध्यानमा राख्दै आफ्नो प्याकेजिङ परिवर्तन गर्न लागेको जनाएको छ । नयाँ प्याकेज अहिलेको भन्दा पनि अझ आकर्षक, विश्वस्तरीय एवम् वातावरणमैत्री हुने कम्पनीले जनाएको छ । नयाँ प्याकेजिङ सहितको खुकुरी रम तिहार र छठपछि बजारमा आउने समेत कम्पनी जनाएको छ । तर, रमको प्याकेजिङ तथा बोतलको लुक्स परिवर्तन भए पनि ब्लेण्ड र स्वादमा भने कुनै फरक नहुने कम्पनीले बताएको छ ।&nbs

खुकुरी रम नयाँ स्वरूपमा आउने

काठमाडौं (अस) । खुकुरी रमले आफ्नो प्याकेजिङ (प्याक) परिवर्तन गरेको छ । कम्पनीले आफ्नो प्याकेजिङ परिवर्तन गरी अझ आकर्षक, विश्वस्तरीय एवं वातावरणमैत्री रूपमा बजारमा उत्रिने निर्णय गरेको हो । चाँडै विश्वस्तरीय नयाँ प्याकसहित बजारमा आउने तयारी भइरहेको कम्पनीले बताएको छ । रमको प्याकेजिङ तथा बोतलको लुक्स  आकर्षक बनाइनुका साथै प्याक परिवर्तन भए पनि ब्लेन्ड र स्वादमा भने कुनै परिवर्तन नहुने कम्पनीको भनाइ छ । नयाँ प्याकेजिङसहितको खुकुरी रम तिहार र छठपछि बजारमा ल्याइने कम्पनीले जानकारी दिएको छ । खुकुरी रमको पुराना प्याकको अन्तिम ब्याचका उत्पादन एक महिनाअघि नै बन्द भइसकेका छन् । तर, नयाँ प्याक लञ्च नहुञ्जेल बजारमा रहनेछन् । हाल विश्वका १३ मुलुकमा निर्यात हुँदै आएको खुकुरी रमको प्याकेजिङ स्थानीय र अन्तर्राष्ट्रिय बजारमा एकैसाथ परिवर्तन हुन लागेको हो । खुकुरी रमको वर्षौदेखिको मौलिक प्याकेजिङलाई ग्राहक रोजाइअनुसार परिस्कृत गर्दै तयार पारिएको नयाँ प्याकले स्थानीय र विश्व बजारका ग्राहकको मन जित्ने  विश्वास नेपाल डिस्टिलरीका महाप्रबन्धक शुभाष लामिछानेले व्यक्त गरे ।

‘खुकुरी रम’ अमेरिका निर्यात हुने

नेपालको चर्चित मदिरा ब्रान्ड खुकुरी रम संयुक्त राज्य अमेरिकामा निर्यात हुने भएको छ ।