बालेनबारे बोल्दै प्रचण्डको दाबी : सेन्टिमेन्टले गर्दा जितेको हो, त्योभन्दा खरो उम्मेदवार उतार्ने मेरो प्लान छ (भिडिओ)

काठमाडौं । सत्तारुढ घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंको मेयरमा बालेन्द्र साह (बालेन)ले सेन्टिमेन्टले जितेको बताएका छन् । पार्टीको उपत्यका विशेष प्रदेश समितिको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले बालेनले सेन्टिमेन्टले जितेको र आफूले त्योभन्दा खरो उम्मेदवार उतार्ने योजना रहेको बताए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव जित्न जनताको सेन्टिमेन्टमा खेल्नुपर्ने […]

सम्बन्धित सामग्री

शाखा प्रमुखलाई बोलाएर पर्यटन मन्त्रीले मागे ‘एक्सन प्लान’

३ फागुन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले मन्त्रालयका शाखा प्रमुखहरुसँग ‘एक्सन प्लान’ माग गरेका छन् । पर्यटन मन्त्री किरातीले बिहीबार शाखा प्रमुखसँग आकस्मिक बैठक गर्दै ७ दिन भित्र ‘एक्सन प्लान’ दिन भनेका हुन् । उनले कर्मचारीलाई आफ्नो कामबाट आफैं कति सन्तुष्ट हुनुहुन्छ भनी प्रश्न गरेका छन् । मन्त्री किराँतीले शाखा […]

एनसेलको माइ प्लान : सेवाको आवश्यकता अनुसार आफैं बन्डल प्याक बनाउन सकिने

काठमाडौ‌ं । एनसेलका ग्राहकले अब आफ्नो आवश्यकता अनुसार सेवाको प्लान आफैं बनाई अझै सुलभ दरमा सेवाहरु प्रयोग गर्न सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले बिहीबार आकर्षक एनसेल माइ प्लान सञ्चालनमा ल्याएको छ । यस विषेश प्लान अन्तर्गत ग्राहकले आफ्नो भ्वाइस, डेटा र एसएमएस सेवाको आवश्यकता अनुसार आफ्नो प्लान अर्थात बन्डल प्याक आफैं बनाएर सेवा […]

स्पष्ट ‘बिजनेस प्लान’ बनाउन वायुसेवा निगमलाई निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले नेपाल वायुसेवा निगमलाई जहाज किन्नुअगाडि स्पष्ट ‘बिजनेस प्लान’ बनाउन निर्देशन दिनुभएको छ । सोमबार नयाँ पर्यटनमन्त्री सुदन किरातीलाई स्वागत गर्न आयोजित कार्यक्रममा बोल्दै अधिकारीले नेपाल वायुसेवा निगमले थप जहाज खरिद गर्नुअघि मन्त्रालयलाई स्पष्ट ‘बिजनेस प्लान’ बनाउन निर्देशन दिनुभएको हो । उहाँले निगमलाई जहाज आवश्यक […]

एनसेलले ल्यायो नयाँ प्रिपेड प्लान

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले नयाँ प्रिपेड प्लान ल्याएको छ । ग्राहकले आफ्नो दूरसञ्चार सेवाको आवश्यकता अनुसार सरल र सहज रुपमा यी प्लानहरु सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ । नयाँ प्रिपेड प्लान अन्तर्गत तीन वटा स्टार्टर प्याक सजिलो, सहयात्री प्लान र सही यो प्लान अपडेट गरिएका छन् । यी प्याकहरु आइतबार (४ मंसिर ) […]

एनसेलले सुरु गर्‍यो नयाँ प्रिपेड प्लान, नयाँ सिम किन्दा यस्तो अफर

एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि नयाँ प्रिपेड प्लानहरु ल्याएको छ । ग्राहकहरुले आफ्नो दूरसञ्चार सेवाको आवश्यकता अनुसार सरल र सहज रुपमा यी प्लानहरु सुचारु गर्न सक्छन् । नयाँ प्रिपेड प्लान अन्तर्गत तीन वटा स्टार्टर प्याकहरु सजिलो, सहयात्री प्लान र सही यो प्लान अपडेट गरिएका छन् । यी प्याकहरु आइतबार (मसिर ४) देखि सञ्चालनमा आएका […]

एनसेलले सुरु गर्‍याे नयाँ प्रिपेड प्लान

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि नयाँ प्रिपेड प्लानहरु ल्याएको छ। ग्राहकहरुले आफ्नो दूरसञ्चार सेवाको आवश्यकता अनुसार सरल र सहज रुपमा यी प्लानहरु सुचारु गर्न सक्छन्। नयाँ प्रिपेड प्लान अन्तर्गत तीन वटा स्टार्टर प्याकहरु सजिलो, सहयात्री प्लान र सही यो प्लान अपडेट गरिएका छन्। यी प्याकहरु आइतबार (मसिर ४) देखि संचालनमा आएका छन्। […]

बागमती नदीको २० बर्षे ‘एक्सन प्लान’ बन्दै

बागमती नदीलाई व्यवस्थित बनाउन बीस बर्षे ‘एक्सन प्लान’ बन्ने भएको छ । मानविय कारणले प्रदूषित बन्न पुगेको बागमती नदीको संरक्षण र विकास गर्ने उदेश्य सहित सरकारले बीस बर्षे ‘एक्सन प्लान’ बनाउन लागेको हो । यसअघि बनाएको पाँच बर्षे ‘एक्सन प्लान’ अपुरो भएको भन्दै प्रदूषित भएको नदीलाई सफा र ढलमुक्त बनाउन एक्सन प्लान निर्माण प्रक्रिया अघि बढेको छ ।बागमती नदीको संरक्षण र विकास गर्ने मुख्य उदेश्यसहित सुरु भएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बीस बर्

प्लान इन्टरनेशनलको ‘राम्रो वर्तमान’ प्रतिवेदन सार्वजनिक

प्लान इन्टरनेशनलले ‘राम्रो वर्तमान’ प्रतिवेदन नेपाललगायत एसियामा बिहीबार सार्वजनिक गरेको छ। उक्त प्रतिवेदनमा कोभिड–१९ का विषयमा युवाहरूका धारणा तथा दृष्टिकोण समावेश गरिएको प्लान इन्टरनेशनलले जनाएको छ।...

गूगल वानले ल्यायो ५ टेराबाईटको स्टोरेज प्लान

गूगल वानले ५ टेराबाईटको स्टोरेज प्लान ल्याएको छ । अहिले सम्म गूगल वानमा १० डलर प्रति महिना तिरेर २ टेराबाईट स्टोरेज र ५० डलर प्रति महिना तिरेर १० टेराबाईट स्टोरेज पाउन सकिन्थ्यो । तर २ टेराबाईट स्टोरेज केही प्रयोगकर्ताका लागि थोरै र १० टेराबाईट स्टोरेज केही प्रयोगकर्ताका लागि धेरै भईरहेको कारण गर्दा गूगल वानले ५ टेराबाईटको स्टोरेज प्लान ल्याएको हो । यस प्लानको...

नेसनल सर्जिकल अब्स्टेट्रिक एनेस्थेसिया प्लान अभिमुखिकरण वेबिनार श्रृंखला शुरु

काठमाडौंमा नेसनल सर्जिकल अब्स्टेट्रिक एनेस्थेसिया प्लान अभिमुखिकरण वेबिनार शुरु भएको छ।