एन्फा प्राविधिक कमिटीका संयोजक थापाले दिए पदबाट राजिनामा

काठमाडौं। अखिल नेपाल फुटबल संघ(एन्फा)को केन्द्रीय कार्यकारिणी कमिटीका संयोजक कृष्णबहादुर थापाले आज पदबाट राजीनामा दिएका छन्। कमिटीले विधि विधानविपरित कार्य गरेको भन्दै राजीनामा दिएका हुन्। उनले आफ्नो जानकारी विना यू–१३ खेलाडीको नाम प्रकाशन, ‘बी’ लाइसन्स कोर्ष आयोजना गर्ने, महिला टिमको सहायक प्रशिक्षक नियुक्त गरेकाले नैतिकताका आधरमा पदमा बस्न नमिल्ने भन्दै पदबाट राजिनामा दिएको बताए।

सम्बन्धित सामग्री

साफ च्याम्पियनसिपका लागि थप ८ समिति गठन

काठमाडौं (हाम्रो खेलकुद)– अर्को महिना नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिपका लागि थप ८ समितिको संयोजक मंगलबार तोकिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का संयोजक रहेको मुल आयोजक समितिले विभिन्न उप समिति गठन गरेको हो । जसमा हस्पिटालिटी समितिको संयोजकमा एन्फा सदस्य मनीष जोशी, स्वास्थ समितिको संयोजकमा एन्फा सदस्य […]

लामा एन्फा महिला संघको अध्यक्षमा निर्वाचित

काठमाडौं (हाम्रो खेलकुद)– पेमा डोल्मा लामा अखिल नेपाल फुटबल संघ (एन्फा) महिला संघको अध्यक्ष निर्वाचित भएकी छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको निर्वाचनमा लामा ३६ मतका साथ विजयी भएकी हुन् । ४२ मतमा अध्यक्षकी अर्की प्रत्यासी विमला पौडेलले ६ मत प्राप्त गरेकी थिइन् । लामा एन्फा केन्द्रिय सदस्य र महिला समिति संयोजक पनि हुन् […]

लिग संयोजक शर्माको राजीनामा अस्वीकृत

काठमाडौं (हाम्रो खेलकुद)– लिग संयोजकबाट विज्ञानराज शर्माले दिएको राजीनामालाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले अस्वीकृत गरेको छ । ‘एन्फाको नर्विाचन घोषणा भइसकेका र ए,बी, सी मध्ये सी डिभिजन प्रतियोगिता गर्न बाँकी रहेकोले तपाईहरुको राजीनामा अस्वीकृति गरिएको जानकारी गराइन्छ,’ शर्माले दिएको राजीनामा पत्रमा अध्यक्ष कर्मा छिरिङ शेर्पाले महासचिवलाई सम्बोधन गर्दै लेखेका छन् । ‘ए र […]

एन्फा लिग कमिटी संयोजक शर्माले दिए राजीनामा

काठमाडौँ- एन्फा लिग कमिटीका संयोजक विज्ञानराज शर्माले राजीनामा दिएका छन् । नेपाल सुपर लिगको फ्रेन्चाइज टिम काठमाडौं रेजर्सका निर्देशक रहेका शर्माले लिग कमिटीको संयोजकबाट राजीनामा घोषणा गरेका हुन् । उनले एन्फा लिगका महासचिवलाई राजीनामा पत्र पनि बुझाएका छन् । नेपाल सुपर लिग दोस्रो संस्करणमा काठमाडौं रेजर्समा आवद्ध रहेकाले राजीनामा दिएको उनले बताएका छन् । ‘लिग […]

एन्फा कार्यसमिति बैठक भोलि, संयोजक खड्काले प्रतिवेदन बुझाउने

अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक जुममार्फत भोलि (बिहीबार) बस्दैछ । यसअघि एन्फा महासचिव इन्द्रमान तुलाधरले कार्यसमिति सदस्यलाई मेल गर्दै साढे ११ बजेलाई जुम बैठक आह्वान गरेका हुन् । जुम बैठकमा एन्फाका उपाध्यक्ष वीरबहादुर खड्काले वित्तीय निर्देशक निरञ्जन शाहले गरेको भनिएको आर्थिक हिनामिनामाथिको छानबिनको प्रतिवेदन प्रस्तुत गर्नेछन् ।  ‘हामी समितिका सदस्य बसेर आज प्रतिवेदन तयार पारेका छौं । भोलि म मेरो प्रतिवेदन प्रस्तुत गर्छु,’ छानबिन समितिका संयोजक खड्काले भ

एन्फा कार्यसमिति बैठक भोलि, संयोजक खड्काले प्रतिवेदन बुझाउने

न्युज अफ नेपाल, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक जुममार्फत भोलि (बिहीबार) बस्दैछ । यसअघि एन्फा महासचिव इन्द्रमान तुलाधरले कार्यसमिति सदस्यलाई मेल गर्दै साढे ११ बजेलाई जुम बैठक आह्वान गरेका हुन् । जुम बैठकमा एन्फाका उपाध्यक्ष वीरबहादुर खड्काले वित्तीय निर्देशक निरञ्जन शाहले गरेको भनिएको आर्थिक हिनामिनामाथिको छानबिनको प्रतिवेदन प्रस्तुत गर्नेछन् । ‘हामी […]

खेलाडी छनोटमा एकलौटी गरिएको भन्दै संयोजक थापाको आपत्ति

इलाम : अखिल नेपाल फुटबल संघ (एन्फा) ले युथ एकाडेमीको लागि छनोट गरेको यू–१३ खेलाडीको सम्बन्धमा छनोट समितिका संयोजक कृष्ण थापाले गम्भीर आपत्ति जनाएका छन्। एन्फा उपाध्यक्षसमेत रहेका थापाले एकलौटी ढंगबाट परार्मश नगरी ४२ जना खेलाडी छनोट गरेको आरोप लगाएका हुन्।पहिलो चरणको छनोटमा आफू संलग्न रहे पनि अन्तिम छनोटका विषयमा भने आफूसँग कुनै परामर्श नगरी खेलाडीको नाम सार्वजनिक गरेको भन्दै थापाले एन्फाको कदमको विरोध गरेका छन्।शनिबार बिहान सामाजिक सञ्जालमा थापाले लेखेका छन् ‘यू १३ को अन्तिम छनोट शंक

ए डिभिजन फुटसल लिग गर्न एन्फा र टर्नपाइकबीच सम्झौता

२५ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी वैशाखमा आयोजना हुने ए डिभिजन फुटसल लिगका लागि टर्नपाइक इभेन्ट प्रालिसँग सम्झौता गरेको छ । एन्फा अन्तर्गत एन्फा फुटसल कमिटीको आयोजनामा हुने फुटसल लिगका लागि व्यापार प्रबन्धक र व्यवस्थापनको लागि टर्नपाइकसंग सम्झौता भएको हो । एन्फाको फुटसल कमिटिका संयोजक रत्नकुमार श्रेष्ठ र टर्नपाइकका सीईओ उकेश लोहनीले […]

विधान संशोधनबारे ए डिभिजन क्लबसंग एन्फाको छलफल

२० पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विधान संशोधनका लागि ए डिभिजन क्लबहरुसँग छलफल गरेको छ । सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फाले ए डिभिजन क्लबका प्रतिनिधिसँग छलफल गरेको हो । एन्फा प्रवक्तासमेत रहेका विधान संशोधन मस्यौदा समितिका संयोजक किरण राईको अध्यक्षतामा क्लबसंग छलफल भएको एन्फाले जनाएको छ । छलफलमा एन्फा महासचिव इन्द्रमान […]

विधान संशोधनका लागि छलफलमा एन्फा

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) विधान संशोधनका लागि सरोकारवालाहरु सँगको छलफलमा जुटेको छ। यसका लागि एन्फाले आज ए डिभिजन क्लबका प्रतिनिधिहरुसँग छलफल गरेको छ। एन्फाका प्रवक्तासमेत रहेका विधान संसोधन समितिका संयोजक किरण राईको अध्यक्षतामा ए डिभिजन क्लबहरुसँग छलफल अघि बढाएको हो। छलफलमा क्लबका प्रतिनिधिहरुले आफ्नो रायहरु दिएको एन्फाले जनाएको…