काठमाडौं (हाम्रो खेलकुद)– पेमा डोल्मा लामा अखिल नेपाल फुटबल संघ (एन्फा) महिला संघको अध्यक्ष निर्वाचित भएकी छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको निर्वाचनमा लामा ३६ मतका साथ विजयी भएकी हुन् । ४२ मतमा अध्यक्षकी अर्की प्रत्यासी विमला पौडेलले ६ मत प्राप्त गरेकी थिइन् । लामा एन्फा केन्द्रिय सदस्य र महिला समिति संयोजक पनि हुन् […]