पर्वतको जलजला गाउँपालिका–२ मा एमालेको प्यानलै विजयी

पर्वत : पर्वतको जलजला गाउँपालिका–२ मल्लाजमा वडाका सबै पदाधिकारीहरू नेकपा एमालेबाट निर्वाचित भएका छन्।जिल्ला निर्वाचन कार्यालयका अनुसार वडाध्यक्षमा एमालेका प्रकाश बहादुर घर्ती क्षेत्रीले कांग्रेसका गोविन्द खत्रीलाई दुई सय ४३ मतको अन्तरले पराजित गरेका छन्।क्षेत्रीको पक्षमा छ सय ४५ मत प्राप्त हुँदा खत्रीको पक्षमा चार सय दुई मत आएकाे छ। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उम्मेदवार बनेकी शान्ति नेपालीको पक्षमा तीन मत परेको छ।खुल्ला सदस्य पदमा पाँच सय ७४ मत सहित सुमन नेपाली र पाँच सय ६