पर्वत : पर्वतको जलजला गाउँपालिका–३ मा पनि वडाका सबै पदाधिकारीहरू नेकपा एमालेबाट निर्वाचित भएका छन्।वडा-१ मा एक सदस्यबाहेक सबै र वडा-२ मा पाँचै जना सदस्यहरू जितेको एमालेले वडा-३ मा पनि प्यानल सहितको जित हात पारेको हो।वडाध्यक्षमा नेकपा एमालेका एकिन्द्र खत्रीले नेपाली कांग्रेसका नवीन जि.सीलाई ८३ मतले पराजित गरेका छन्। खत्रीले चार सय ५५ मत ल्याउँदा जि.सी ले तीन सय ७२ मत पाएका छन्। सोही पदमा स्वतन्त्र उम्मेदवार रहेका सागर लामिछाने क्षेत्रीले भने छ मत मात्रै प्राप्त गरेका छन्।यस्तै, दुई जना खुल्